चितवन। खैरहनी नगरपालिकामा मान्छे खानेलाई नियन्त्रणमा लिइएको छ । खैरहनी १२ मा बाघको आक्रमणबाट आइतबार एक युवकको मृत्यु भएको थियोे । उक्त बाघलाई आज प्राविधिक टोलिले डाट गरेर नियन्त्रणमा लिएको छ ।
चितवनमा मान्छे खाने बाघ नियन्त्रणमा
चितवनमा मान्छे खाने बाघ नियन्त्रणमा
तपाईको प्रतिक्रिया