• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, चैत ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

लोकप्रिय समाचार

  • १. हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ३. घट्यो सुनचाँदीको मूल्य

  • ४. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५. ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ६. माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ७. दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

  • ८. सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

हत्या र अपहरण गर्ने धमकी दिने पत्रकार महेश्वर अधिकारीको नाउमा पक्राउ पुर्जी


 रौतहट २० साउन ।

बारा जिल्लाको निजगढ नगरपालिका वड़ा नम्बर ८ निवासी महेश्वर अधिकारीलाइ पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ पुर्जी जारी गरेको छ ।

 

सामाजिक संजाल फेशबुकको मैसेंजर र वाटसअपको प्रयोग गर्दै अश्लील तस्वीर र धमकियुक्त मैसेज पठाएपछि महिलाले दिएको साइबर अपराधको उजुरीको आधारमा अनुसन्धानको लागि प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो।

 

सामाजिक संजाल फेशबुकमा आफ्नो नामको आईडीबाट फरक नेपाल ऑनलाइन न्यूज पोर्टलका संचालक समेत रहेका अधिकारीले उक्त महिलालाइ यौन दुर्व्यवहार गर्ने उदेश्यले आफ्नो अश्लील तस्वीर र अश्लील धमकीपूर्ण प्रयोग गारी मैसेज पठाएपछि महिलाले क़ानूनी कार्यवाहिको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमाँ बिधुतीय अपराधको मुद्दा दर्ता गराएको छ ।

 

मुद्दा दर्ता गराएको जानकारी पाएपछि अधिकारीले पीड़ित महिलालाइ फोन मार्फत फिर्ता नलिए बच्चालाइ अपहरण तथा सूटर बोलाएर हत्या गराउने धमकी दिदै आएको दावी पीड़ितको रहेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका स्थित महिलाको घरमा प्रबेश गरेर १० महीनाको छोरालाइ समातेर फोटो खोचेर मैसेन्जरमा पठाउदै यस्तो धमकी दिएको हो।घरमा नभएको अवस्थामा प्रबेश गरी बच्चालाइ आफ्नो काखमा राखेर फोटो खीचेका अधिकारीले सामाजिक संजालको प्रयोग गर्दै आफ्नो आईडीबाट फोटो पठाएको महिलाले जानकारी दिएकी छीन।

घरको भिडिओ बनाएर घरमै सुसाइड गर्ने तथा बच्चालाइ कुनै पनि बेला कब्ज़ा गर्ने संकेत दिएको पीड़ित महिला बताएकी छीन ।

सामाजिक संजाल मैसेन्जर ,वाटस अप प्रयोग गर्दै नेपाल पत्रकार महासंघ प्रदेश समिति मधेश प्रदेशका सदस्य समेत रहेका अधिकारीले अश्लील तस्वीर तथा शव्द पठाएकोमा त्यस माथि साइबर अपराधको मुद्दा दर्ताको लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिए पछि यस्तो धमकी दिन लागेको उहाले बताए ।

घरमा कुनै लोग्ने मानिस नभएको मौका छोपेर अधिकारीले पटक पटक हत्या तथा अपहरण गराउने धमकी दिदै आएको र प्रहरीलाइ खबर गर्दा पनि प्रहरीले कुनै वास्ता नगरेको पीड़ितको भनाइ रहेको छ ।आफु सुरक्षा थ्रेटको सामना गरिरहेको बताउँदै मेरो छोरा छोरी समेतको खतरा रहेकोले सुरक्षाको प्रत्याभूति गराउन स्थानीय प्रहरी प्रशासन संग आग्रह समेत गरेको छ ।

उहाले पटक पटक म संग रकम लिएको र सो रकम मांग गर्दा नदिने र बढ़ी हल्ला खल्ला गरे चरित्र हत्या गर्ने कार्य गरेको उल्लेख गर्दै यस्ता कार्य गर्नेलाइ क़ानूनी दायरामाँ ल्याउन मांग समेत गरे ।

पीड़ित महिलाले विधुतीय अपराध अंतर्गत दिएको जाहेरी प्रक्रियामा अगाडी बढ़ी सकेको र छिटै आरोपित पक्राउ पर्ने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक बीर बहादुर बूढ़ा मगरले बताएका छन ।

रौतहटका प्रहरी आफ्नो मुठ्ठीमा रहेकोले लिएको रकम कुनै पनि हालतमाँ फिर्ता नगर्ने , झूठो अफवाह फैलाएर आत्महत्या सम्म गर्ने बातावरण सृजना गरी दिने शव्द अधिकारीले प्रयोग गर्दै पीड़ित महिलालाइ धम्क्याउने गरेको पाइएको छ ! पत्रकार भएकोले प्रहरीले कुनै कार्यवाही गर्न नसकिने भनाइ अधिकारीको रहेको छ । बिधुतीय अपराध कसूर येनमा कुनै पनि महिलालाइ चरित्र हत्या ,ब्लैकमेलिंग गर्ने उदेश्यले मैसेज , तस्वीर पठाएमा बिधुतीय अपराध हुने भनी क़ानूनी व्यवस्था रहेकोमाँ अधिकारीले जानी जानी कसूर गरेको हुदा क़ानूनी कार्यवाही हुने अवस्था रहेको कानून व्यवसायी रतीश झाले बताएका छन।

सामाजिक संजालको दुरूपयोग गर्दै अधिकारीले महिलाहरुलाइ हनीट्रैपमा पार्ने कार्य गर्दै आएको बुझिएको छ । शुरूमा हाई हेलो गर्ने त्यपछि आफ्नो तस्वीर पठाउने र पछि महिलालाई सिंगल सेल्फी बाला तस्वीर मांगने गरेको बुझिएको छ ।एक जना महिलाले अधिकारीले आफ्नो फोटो मैसेंजरको माध्यमबाट पठाएको समेत बताएकी छीन ।मोबाइल नंबर समेत पठाएका अधिकारीले समाचार पक्षमा लेखेर सहयोग गर्ने आश्वासन दिएको महिलाले बताए।

Source : ecitytelevision.com / अरविन्द कुमार यादव

शनिबार, साउन २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन
हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ
ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते
१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
घट्यो सुनचाँदीको मूल्य
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

लोकप्रिय

  • १.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ३.
    घट्यो सुनचाँदीको मूल्य

  • ४.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५.
    ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ६.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

भर्खरै

  • १.
    दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

  • २.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • ३.
    ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ४.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५.
    घट्यो सुनचाँदीको मूल्य

  • ६.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ७.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ८.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.