• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख २२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ४. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ७. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ९. साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • १०. नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ सुरु, १६ टिम दोस्रो चरणमा प्रवेश


चितवन, साउन २०–

युवा विद्यार्थीहरुलाई लक्षित गर्दै चितवनको भरतपुरमा अन्तरमाध्यमिक विद्यालय (९–१२) स्तरीय ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ प्रतियोगिता सुरु भएको छ ।

 

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.चितवनको सहकार्यमा चितवन जिल्ला फुटबल संघको आयोजनामा आज (शनिबार)देखि भरतपुरस्थित शरदपुर फुटसल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको एन्फा चितवनका अध्यक्ष श्रीकृष्ण कार्कीले रेफ्रीलाई बल हस्तान्तरण गरेर समुद्घाटन गरे । सो क्रममा बोल्दै अध्यक्ष कार्कीले स्कूलबाटै उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले सुरु भएको यस प्रतियोगिता फलदायी बन्ने बताए । उनले एक्सपर्टसंग मिलेर एन्फा चितवनले धेरै फुटबलका कार्यक्रमहरु गर्दै आइरहेकोमा आगामि दिनमा थप सहकार्य गरेर अघि बढ्ने बताए ।

 

एक्सपर्टसंग मिलेर राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गर्न सफल भएकोले नै खेलाडीको विकासमा सहयोग पुगेको उनको भनाई थियो । ‘हामीले चितवनमा ठूला प्रतियोगिता गर्नुअघि पहिले जिल्लबाट २/३ जना मात्रै ‘ए’ डिभिजिन खेल्थे, अहिले १५ जना भन्दा बढी खेलाडी ‘ए’ डिभिजिन खेल्छन् यो उपलब्धी नै हो ।’–अध्यक्ष कार्कीले भने । उनले आगामि दिनमा एक्सपर्टसंग सहकार्य गरेर विभिन्न प्रतियोगिताहरु गर्ने बताए ।

 

यस्तै एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले विद्यार्थीको कलाप्रस्तुत गर्न प्रतियोगिता आयोजना गरेकोमा एन्फा चितवनलाई धन्यवाद दिए । उनले विद्यार्थीको क्षमता देखाउने थलो बनेको भन्दै आगामि दिनमा यस्तो कार्यक्रम गर्न सहयोग जारी राख्ने प्रतिवद्धता जनाए । एक्सपर्ट चितवनका अध्यक्ष घननाथ अर्यालले प्रतियोगितामा सहभागि सबै विद्यार्थीहरुलाई सफलताको शुभकामना दिए ।

प्रतियोगिताको समुद्घाटन खेलमा भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कूल र गैंडाकोटको अक्सफोर्ड विद्यालयबीच प्रतिस्पर्धा भएको थियो । सो खेलमा ग्रीनल्याण्ड २–० ले विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ । शनिबार पहिलो दिन पहिलो चरणका १६ खेल सम्पन्न भएका छन् । जसमध्ये १६ टिम आइतबार दोस्रो चरणमा प्रवेश गर्नेछन् । आइतबार नै फाइनल प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक मिराज पौडेलले जानकारी दिए । प्रतियोगितामा कुल ३२ वटा माध्यमिक विद्यालय तथा कलेजको सहभागिता जनाएको पौडेलले जानकारी दिए ।

 

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.को २०औं वार्षिकोत्सवको अवसर पारेर कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने गरि प्रतियोगिता आयोजना गरिएको हो । एक्सपर्टले साउन २३ अर्थात् अगष्ट ८ मा २०औं वार्षिकोत्सव समारोह मनाउँदै छ । त्यसैको छेकोमा प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान गरिनेछ । प्रथम पुरस्कार रु.२० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्धितीय पुरस्कार रु.१५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार रु.१० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई प्रमाणपत्र र विभिन्न उपहारहरु र प्लेयर अफ दि म्याचलाई प्रमाणपत्र र विभिन्न उपहारहरु प्रदान गरिने संघका महासचिव रामहरि ढकालले जानकारी दिए ।

 

 

 

 

शनिबार, साउन २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.