• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

पूर्वि चितवनबाट चल्ने सार्वजनिक सवारी साधानलाई नारायणगढसम्म ल्याउन माग


चितवन, साउन १९-
चितवन उद्योग संघले पूर्वि चितवनबाट आउने सार्वजनिक यातायातलाई नारायणगढ बजारसम्म आउने वातावरण मिलाउन प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेको छ । पूर्विचितवनबाट आउने सर्वसाधरणलाई बजारसम्म आउन थप २५ रुपैयाँ अतिरिक्त भाडा लाग्ने भन्दै यसलाई सहजिकरण गर्न अनुरोध गरेको हो ।

उद्योग संघका अध्यक्ष त्रिलोचक कंडेल सहितको टोलिले प्रमुख जिल्ला अधिकारी सुरेन्द्रप्रसाद पौडेललाई ध्यानाकर्षण पत्र नै बुझाएको छ ।
भरतपुर महानगरपालिकाले बजार अस्तव्यस्त बनेको भन्दै पूर्वि चितवनबाट आउने सार्वजनिक सवारी साधनलाई केन्द्रिय बस ट्रमिनलबाट बजार आउन रोक लगाएको छ । दैनिक हिडरहनु पर्ने कर्मचारी तथा सर्वसाधारणहरु थप समस्यामा परेको संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए । उनले उद्योगका उत्पादन तथा कच्चा पदार्थहरु सहजै रुपमा नारायणगढसम्म ल्याउने र लैजाने अवस्था नभएको समेत बताएका छन् ।

ध्यानाकर्षण पत्रमा सार्वजनिक यातायातका साधानहरु केन्द्रीय बस टर्मिनलमा नै रोकिँदा पूर्वी चितवनबाट अध्ययनका लागि भरतपुर तथा नारायणगढ आउने विद्यार्थीहरु, अन्य यात्रीहरुलाई बीच बाटोमै ओर्लनु परेको, पटक–पटक सवारी साधन परिवर्तन गर्नु पर्दा एउटै भाडादरमा गन्तव्यमा पुग्ने सकिने यात्रामा सरकारले तोकेको भाडादर भन्दा बढी खर्चिलो हुने गरेको, बढी समय लाग्ने गरेको लगायतका समस्याहरु भोग्नुपरेको उल्लेख गरिएको छ ।

 

पूर्वी चितवनबाट चल्ने सार्वजनिक यातायातका साधानहरुलाई नारायणगढसम्म चल्ने व्यवस्था कार्यान्वयन गराई पूर्वी क्षेत्रबाट नारायणगढसम्मको सार्वजनिक यातायातको सम्बन्धमा उद्योगी, व्यवसायी, विद्यार्थी तथा आम सर्व साधारणहरुले भोग्नु परिरहेका समस्याहरु समाधान गर्न पहलकदमी गरिदिनको लागि उद्योगीहरुको अनुरोध गरेका छन् ।

 

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पत्रमा उल्लेख गरिएका विषयमा यसअघि पनि विभिन्न निकायहरुबाट जानकारी भएको बताउँदै यस विषयमा जिल्ला प्रशासन कार्यालयले निकै चासोका साथ हेरिरहेको बताए ।
प्रमुख जिल्ला अधिकारी पौडेलले तत्काल नै समस्याको समाधान हुन नसके पनि यसलाई सडक निर्माण सकिए लगत्तै कार्यान्वयनमा ल्याउन आफूहरु लागिपरेको समेत उनले बताए ।

कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, बरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपाने, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, रत्ननगर समितिका अध्यक्ष गोविन्द प्रसाद खनाल, खैरहनी समितिका अध्यक्ष युवराज पाठक, राप्ती समितिका अध्यक्ष सुदिप कुमार ओली, खैरहनी समितिका उपाध्यक्ष डोलबहादुर कार्की (अविनाश), संघका सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।

शुक्रबार, साउन १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.