• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असार ०४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

लोकप्रिय समाचार

  • १. विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २. आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३. आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ५. आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

अक्सफोर्ड कलेजको क्यान्टिनमा भेटियो अखाद्य वस्तु ( भिडियो सहित )

चितवन, साउन १८-

गैडाकोट नगरपालिकाले बजार अनुगमन गर्न सुरु गरेको छ । बजारमा अखाद्य तथा अस्वस्थकर वस्तुको किनबेचन भएको गुनासो बढेपछि बजार अनुगमन गर्न सुरु गरेको हो । पहिलो दिन बिहिबार नगरपालिकाले वडा नम्बर दुईमा रहेको अक्सफोर्ड कलेजको क्यान्टिनमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अखाद्य वस्तुहरु फेला परेको वडा नम्बर दुईका अध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए ।

‘क्यान्टिमा अखाद्य पदार्थ डाल्डा घिउ, कलर प्रयोग भएको छ । केही सडेका मासूसहितका म्याद सकिएका खाद्यय पदार्थ फेला परेका छन्,’ उनले भने ‘पहिलो चरणमा सुध्रने मौका दिएका छौँ ।’ कलेजको क्यान्टिनमा गन्हाउने तेल समेत प्रयोग गरेको भेटिएको बताए । बनेका परिकारको भण्डारण राम्रोसंग गर्नुपर्ने उनले बताए ।

वडा अध्यक्ष सापकोटाको नेतृत्वमा गएको अनुगमन टोलीले कलेजले शौचालय तथा बसको समेत अनुगन गरेको थियो । अनुमगनका क्रममा शौचालय प्रयोग गर्न नसकिने अवस्थाको फोहोर रहेको उनले जानकारी दिए । कलेजले फोहोर व्यवस्थापन नगरेको समेत उनले बताए । ‘कुहिने नकुहिने फोहोर एकै ठाउँमा थुपारिएको छ,’ उनले भने ‘स्कुलबाट निस्कने फोहोर नगरपालिकासंग समन्वय गरेर व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।’

विद्यार्थी ओसार्ने बस पुरानो र फोहोर रहेको पाइएको छ । बसभित्र सिट च्यातिएका र फोहोर देखिन्छ । नगरपालिकाले सिट मर्मत गर्न सुझाव दिएको छ । अक्सफोर्ड कलेजका प्राचार्य हरि भण्डारीले अनुगन टोलिले भनेजस्तो नरहेको जिकिर गरेका छन । ‘अनुगमन गर्नु राम्रो हो । त्यसलाई आउने दिनमा परिमार्जन गर्दै जान्छौँ,’ उनले भने, ‘नगरपालिकाले भनेजस्तो चाँहि होइन।’ उनले २ हजारभन्दा बढी विद्यार्थीलाई व्यवस्थापन गर्न चुनौती रहेको दावि गरे । नेपालमै नभएको एउटा कलेजमा दुईटा क्यान्टिन आफ्नो कलेजमा मात्र रहेको उनले बताए । कलेजको वातावरण र शिक्षाको नतिजा अनुसार थुप्रै विश्व स्तरका अवार्ड प्राप्त गरेको उनले सुनाए ।

भिडियो

शुक्रबार, साउन १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड
पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने
रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने
नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

लोकप्रिय

  • १.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ५.
    आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • ४.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ५.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ८.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.