• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

गैँडाकोटमा भएको साइकल दौडमा उदयपुरका निमा शेर्पा प्रथम

गैंडाकोट । लियो क्लव अफ गैंडाकोट मौलाकालिका एवं नगर युवा सञ्जाल गैंडाकोटको आयोजनामा भएको प्रथम गैंडाकोट साईकिलिङ्ग प्रतियोगिता २०८० मा उदयपपुरको गाईघाटका निमा शेर्पा प्रथम भएका छन ।

कालिगण्डकी चोक देखि ढोडेनी सम्मको ९ किलोमिटर ३०० मिटरको दुरी शेर्पाले २३ मिनेट ३६ सेकण्डमा पुरा गरेका हुन् ।यस्तै चितवनका प्रमित थापाले २६ मिनेटमा निर्धारित दुरी पार गर्दै दोस्रो स्थान हाँसिल गरेका छन् भने चितवनकै करण खड्काले ३० मिनेट लगाएर तृतिय स्थान हाँसिल गरेको आयोजकले जनाएको छ ।

विजेताहरुलाई कालिगण्डकी माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा क्रमशः ट्रफि सहित नगद रु. १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्रदान गरिएको थियो । साईकल यात्रीहरु ढोडीनी पुग्दा वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले स्वागत गरेका थिए ।

प्रतियोगितापछि पुरस्कार वितरण एवं समापन कार्यक्रममा आफ्ना भनाईहरु राख्दै गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले यसप्रकारको प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तर जारी राख्न अनुरोध गरे । उनले प्रतियोगितालाई निरन्तरता दिन सके गैँडाकोट नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा गैँडाकोट ३ का वडाअध्यक्ष शिवकान्त तिवारी, वडा नं. २ का वडाध्यक्ष प्रकाश सापकोटा, प्रतियोगिताको सहप्रायोजक सापकोटा साईकलका संचालक गोपाल सापकोटा श्रीकृष्ण गण्डकी मावीका प्रधानाध्यापक सुर्यनाथ तिवारीले लगायतले बोलेका थिए ।

क्लवका सचिव सुगम पोखरेलले संचालन गरेको प्रतियोगिताको समापन कार्यक्रम लियो क्लव अफ गैंडाकोट मौलाकालिका एवं नगर युवा सञ्जाल गैंडाकोटका अध्यक्ष रोशम दर्लामीको अध्यक्षतामा भएको थियो ।प्रतियोगितामा ३२ जनाको सहभागिता थियो ।

शनिबार, साउन १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.