• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, साउन २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

लोकप्रिय समाचार

  • १. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

६० वर्षको उमेरमा ३० झैँ देखिन चाहनुहुन्छ? दिनहुँ खानुहोस् यो चिज

साउन १२-
ड्राईफ्रुट्सको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । त्यसै गरी मखाना पनि स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले स्वास्थ्यमा धेरै फाइदा हुन्छ । रक्तअल्पता हटाउन, शरीरलाई बलियो बनाउनुका साथै मखाना छालाका लागि पनि निकै फाइदाजनक हुन्छ । यसमा धेरै पोषक तत्त्व र एन्टिअक्सिडेन्ट पाइन्छन् । आज हामी तपाईंलाई मखानाका फाइदाहरू बताउनेछौँ ।

१. छालालाई स्वस्थ राख्छ

हेल्थलाइनमा प्रकाशित समाचार अनुसार मखानामा धेरै पोषक तत्त्व र एन्टिअक्सिडेन्ट पाइन्छन् । यसमा धेरै अमिनो एसिड पनि छन् । यी तत्त्व एन्टी–एजिङ गुणका लागि परिचित छ । यसमा ग्लुटामाइन, सिस्टीन, आर्गिनिन र मेथियोनिन पनि पाइन्छन् । यी छालाका लागि निकै फाइदाजनक हुन्छन् । दैनिक मखाना खाँदा छाला स्वस्थ रहन्छ । यसले फ्री रेडिकललाई हटाएर छालालाई चम्किलो राख्छ । यसको प्रयोगले अनुहारको दाग हट्छ । मखानामा पाइने ग्लुटामिन कोलाजेनमा पाइने अमिनो एसिड प्रोलाइन उत्पादन गर्न प्रयोग गरिन्छ । यसले छालालाई जवान राख्नमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

२. मुटुलाई स्वस्थ राख्छ

मखाना मुटुका लागि निकै फाइदाजनक हुन्छ । मखानामा धेरै एन्टिअक्सिडेन्ट गुण पाइन्छन् । जुन मुटुको स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसको नियमित सेवनले रक्तचाप पनि नियन्त्रण गर्न सकिन्छ ।

३. मधुमेह नियन्त्रण

दैनिक खाली पेट मखाना खाँदा मधुमेह नियन्त्रणमा रहन्छ । मधुमेहका बिरामीका लागि मखाना राम्रो खाना मानिन्छ ।

४. तौल घटाउन सहयोगी

मखानाको दैनिक सेवनले तौल नियन्त्रण गर्छ । यदि तपाईं पनि तौल घटाउन चाहनुहुन्छ भने दैनिक खाली पेटमा मखाना खानुहोस् । यसमा पाइने तत्त्व तौल घटाउनका लागि फाइदाजनक हुन्छ । यसको सेवनले दिनभरको भोक कम हुन्छ र शरीरमा पोषक तत्त्वको कमी पनि हुन दिँदैन ।

५. पाचन प्रणालीलाई बलियो बनाउँछ

मखानामा फाइबर, क्याल्सियम, आइरन फस्फोरस लगायत धेरै पोषक तत्त्वहरू पाइन्छ । यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ । यसले पाचन प्रणाली सुधार गर्न र शरीर बलियो बनाउन मद्दत गर्छ । एजेन्सी

शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर
आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय

  • १.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३.

  • ४.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ५.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ७.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.