• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

चितवनका व्यवसायी भन्छन्ः सुनको व्यापार छैन,किन्नेभन्दा बेच्ने बढि छन्

भरतपुर,साउन ११-

चितवनमा सुनचाँदीको कारोबारमा मन्दी आएको व्यवसायीले बताएका छन् । अन्य क्षेत्रमा जस्तै सुनको व्यापार पनि ठप्प भएको व्यवसायीले बताएका हुन् । सामान्य दिनहरुमा दैनिक तीन केजीसम्म सुनको कारोबार हुनेगरेको अहिले एक केजी पनि विक्री नभएको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष यम बहादुर विकले बताउनुभयो । उहाँका अनुसार जिल्लामा अहिले सुन किन्नेभन्दा विक्री गर्नेको संख्या बढि छ ।
‘अहिले उपभोक्ताहरु किन्न १० प्रतिशत आउने गरेका छन् भने विक्रीका लागि ९० प्रतिशत आउने गरेका छन्,उहाँले भन्नुभयो,‘आउनेमध्ये अधिकांस बैकको क्रृण तिर्ने प्रयोजनका लागि आउने गर्नुभएको छ ।’ उहाँले अन्य व्यवसायहरु ठप्प हुँदा सुनचाँदी व्यवसायमा समेत असर परेको उहाँले बताउनुभयो ।

सुनचाँदी व्यवसायी संघका पूर्वअध्यक्ष ज्ञानेन्द्रमान शाक्यले अहिले सुनचाँदी व्यवसायमा ७५ प्रतिशतले गिरावट आएको बताउनुभयो । उहाँले कर्मचारीलाई समेत तलब खुवाउन कठिन भएको बताउनुभयो । ‘अहिले सुनको मूल्य पनि बढेको छ,उहाँले भन्नुभयो,मानिसमा पैसा पनि छैन,त्यसको असर अहिले सुनमा देखिएको छ ।’

चितवनमा सुनचाँदी व्यवसाय धरापमा पर्दै गएपछि केही पसलहरु बन्द समेत भएका छन् । १६ बर्षदेखि सुनचाँदी व्यवसाय गर्दै आउनुभएका सुदिप सुनारले पसल बेचेर विदेश जाने तयारीमा रहेको बताउनुभयो । उहाँले व्यपार नहुँदा बैंकको व्याजदर तिर्न नसकेपछि पसल बन्द गरेको जानकारी दिनुभयो । उहाँले बैंकको चर्को व्याजदर र घरभाडाका कारण व्यवसाय गर्न सक्ने अवस्था नरहेको गुनासो गर्नुभयो । चितवनमा झण्डै छ सय सुनचाँदी व्यवसायी छन् । उनिहरुमध्ये १५ प्रतिशतको हाराहारीमा व्यवसाय बन्द भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।बिहिबार सुनको कारोबार मूल्य एक लाख १३ हजार पाँच सय रहेको छ ।

बिहिबार, साउन ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.