• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

यी हुन् कपाल झर्न रोक्न खानै पर्ने खानेकुरा

गर्मीको मौसम आइसकेको छ । गर्मी मौसममा तेजिलो घाम र हावाले कपाललाई नकारात्मक असर पार्छ । यो मौसममा कपाल सुख्खा र रुखो बन्छ । जसले गर्दा कपाल अत्यधिक झर्न सुरु गर्छ । विशेषज्ञहरू मौसम परिवर्तन हुने समयमा कपालको स्याहार गर्न सल्लाह दिन्छन् । कपाल झर्न रोक्नका लागि खानपान र जीवनशैलीमा विशेष ध्यान दिन आवश्यक छ । खानपान राम्रो बनाउनका लागि सन्तुलित खानेकुरा खानुपर्छ । जसबाट पर्याप्त मात्रामा न्युट्रिशन, भिटामिन, मिनरल र एन्टिअक्सिडेन्ट प्राप्त हुन्छ । यसले स्वास्थ्य मात्र होइन कपाललाई पनि बलियो बनाउँछ ।

भिटामिन बी: भिटामिन बी, बी१, बी२, बी३, बी५, बी७, बी९ र बी१२ पानीमा घुलनशील भिटामिन हो । यी भिटामिनहरुले अक्सिजनलाई कपालको जरासम्म पुर्याउँछ । जसले न्युट्रिसन प्राप्त हुन्छ । यसले कपालको पनि वृद्धि गर्छ । यो भिटामिन प्राप्त गर्नका लागि फलफूल, केरा, अण्डा, दूध, मासु, पत्तेदार सागसब्जी र होल ग्रेनहरुको सेवन धेरै गर्नुपर्छ ।

भिटामिन ई: भिटामिन ई कपालका लागि अत्यन्तै आवश्यक भिटामिन हो । भिटामिट ई पाइने खानेकुरा, मासु, अण्डा, फलफूल, सागसब्जी, बदाम आदि खानेकुरा खाने गर्नुपर्छ ।

भिटामिन सी: भिटामिन सी पानीमा घुल्ने भिटामिन हो । यसले कपाललाई बलियो बनाउन मद्दत गर्छ । यसले कोलेजन बनाउन मद्दत गर्छ । भिटामिन सीयुक्त खानेकुराहरु जस्तैः कागती, सुन्तला, अमला आदिको सेवन गरेर भिटामिन सी प्राप्त गर्न सकिन्छ ।

भिटामिन ए: भिटामिन ए कपालको लागि अत्यन्त आवश्यक तत्व हो । यसले कपाललाई मोइस्चर गर्नुका साथै कपाललाई बढ्न पनि मद्दत गर्छ । गाजर, दूध, टमाटर, शकरकंद, तरबुज, रातो खुर्सानी, अण्डा, माछा आदिमा भिटामिन ए पाउन सकिन्छ ।

प्रोटिन: कपाल बढ्नका लागि प्रोटिनको आवश्यकता धेरै हुन्छ । प्रोटिनको सेवनले कपाल रुखो हुने र झर्ने पनि समस्या हुँदैन । प्रोटिन अण्डा, मासु, पनीर, टोफू, बदाम, नट्स, दाल आदिमा पाइन्छ ।

आइरन: विशेषज्ञका अनुसार कपाल झर्नुको मुख्य कारण शरीरमा आइरनको कमी हुनु हो । त्यसले आइरनयुक्त खानेकुराको सेवनले कपाल झर्न रोक्न सकिन्छ । यसका लागि पालक, बिन्स, मटर र फलफूल खाने गर्नुपर्छ ।

आइतबार, साउन ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.