• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

बुटवलमा कनेक्ट एजुकेसनको शाखा विस्तार

बुटवल –

चितवनको नारायणगढमा मुख्य कार्यालय रहेको कनेक्ट अष्ट्रेलियन एजुकेसन एण्ड भिसा सर्भिसले बुटवलमा शाखा सञ्चालन गरेको छ ।

बुटवलको मैत्रीपथस्थित शाखाको शनिबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । शाखा कन्सल्टेन्सीको इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले कनेक्टले सबैको मन जित्न सफल भएको बताए । विद्यार्थी तथा अभिभावकको विश्वासकै कारण बुटवलमा पनि शाखा स्थापना गर्न सफल भएको भन्दै उनले सफलताको कामना गरे ।

स्थानीय व्यवसायी दीपक पौडेलले नयाँ शाखाको सफलताको कामना गरे । उनले अन्य शहरहरुमा पनि शाखा विस्तार गरेर उचित परामर्श दिन आग्रह गरे । बुटवलका विद्यार्थीहरुको सहजताका लागि बुटवलमा शाखा विस्तार गरिएको शाखा प्रमुखद्धय रोशन न्यौपाने र शम्भु पन्तको भनाइ छ ।

कनेक्ट अष्ट्रेलियाका प्रमुख देवराज कँडेल नेपालबाट अष्ट्रेलिया पुग्ने विद्यार्थीहरुलाई त्यहीँबाट आवश्यक सहयोग गरिने बताए । यसकारण विद्यार्थीहरुले ढुक्क भएर कनेक्टबाटै परामर्श लिन सकिने उनको भनाइ छ ।

कनेक्ट नेपालका प्रमुख मेघराज कँँडेलले कार्यक्रममा स्वागत मन्तव्य दिदै विद्यार्थीलाई अष्ट्रेलिया जानका लागि मात्र भइ त्यहाँ पुगेका विद्यार्थीहरु नेपाल फर्किन चाहेमा पनि परामर्श दिने गरेको बताए । उनले आफू स्वयं अष्ट्रेलियाबाट फर्किएको स्मरण गर्दै त्यहाँ अनुभव बटुलेर नेपालमा केही गर्न सकिने बताए ।

कार्यक्रममा हाँस्य कलाकार राजा राजेन्द्रले हाँस्य प्रस्तुति दिएका थिए । उद्घाटन कार्यक्रममा अष्ट्रेलिया तथा क्यानडाका बिभिन्न कलेजका प्रतिनिधिहरु तारा गुरुङ, मुकेश धमला, कृष्ण शर्मालगायत उपस्थित थिए ।

सन् २०१७ मा चितवनमा कनेक्टको मुख्य कार्यालय स्थापना भएको थियो । ६ वर्षदेखि उच्च शिक्षाका लाही अष्ट्रेलिया, क्यानडा लगायतका जाने विद्यार्थीलाई परामर्श दिदै आएको कनेक्टले देशभर आठ शाखा सञ्चालन गरिसकेको छ । बुटवलमा विस्तारित कनेक्टको नवौं शाखा हो ।

आइतबार, साउन ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३.

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.