• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

कनेक्ट अष्ट्रेलियन एजुकेसनको बुटवलमा शाखा भोलिदेखि सञ्चालनमा आउने

बुटवल – चितवनको नारायणग्क्ढमा मुख्य कार्यालय रहेको कनेक्ट अष्ट्रेलियन एजुकेसन एण्ड भिसा सर्भिसले बुटवलमा शाखा सञ्चालन गर्ने भएको छ । बुटवल शाखाको भोलि (शनिबार) एक कार्यक्रमकाबीच उद्घाटन गरिनेछ । कन्सल्टेन्सीको इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले उद्घाटन गर्ने आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ ।

बुटवलमा सञ्चालनको तयारी रहेको शाखा कनेक्टको नवौं शाखा हो । बुटवलका विद्यार्थीहरुको सहजताका लागि बुटवलमा शाखा स्थापना गर्न लागिएको कनेक्टका नेपाल प्रमुख मेघराज कँडेलले जानकारी दिए । यसले विद्यार्थी तथा अभिभावक प्रत्यक्ष रुपमा कार्यालयमा नै उपस्थित भएर परामर्श लिन सकिने उनको भनाइ छ ।

‘पहिले यहाँका विद्यार्थीहरुको अनलाइनबाट प्रोसेसिङ हुन्थ्यो । अब विद्यार्थी तथा अभिभावकले प्रत्यक्ष भेटर सेवा लिन सक्छन्’, उनले भने । अघि बुटवलका विद्यार्थीहरुको कागजी प्रकृयाहरु कनेक्टले चितवनको नारायणगढस्थित मुख्य कार्यालयबाट काम गर्दै आएको थियो ।

कनेक्ट अष्ट्रेलियाका प्रमुख देवराज कँडेल नेपालबाट अष्ट्रेलिया पुग्ने विद्यार्थीहरुलाई त्यहीँबाट आवश्यक सहयोग गरिने बताए । यसकारण विद्यार्थीहरुले ढुक्क भएर कनेक्टबाटै परामर्श लिन सकिने उनको भनाइ छ ।

विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश जानु अघि परामर्श दिनु मात्र नभई पुगेपछि पनि आवश्यक परामर्श र सहयोग गरिने उनको भनाइ छ । सन् २०१७ मा चितवनमा कनेक्टको मुख्य कार्यालय स्थापना भएको थियो । ६ वर्षदेखि उच्च शिक्षाका लाही अष्ट्रेलिया, क्यानडा लगायतका जाने विद्यार्थीलाई परामर्श दिदै आएको कनेक्टले देशभर आठ शाखा सञ्चालन गरिसकेको छ ।

शुक्रबार, साउन ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.