• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

इक्यानको केन्द्रीय उपाध्यक्षमा चितवनका वाइबी पौडेलको उम्मेदवारी घोषणा

चितवन,असार २६

नेपालको सफल शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेल नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रिय उपाध्यक्षको उम्मेदवार बन्ने भएका छन् । यही असार ३० गते काठमाडौंमा हुने इक्यानको केन्द्रिय अधिवेशनमा पौडेल उपाध्यक्षको उम्मेदवार बन्ने भएका हुन् । उनले उपाध्यक्षका लागि औपचारिक रुपमा समाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेका छन् ।

विगत २० वर्षदेखि निरन्तर शैक्षिक परामर्श व्यवसाय मार्फत विद्यार्थीलाई विभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि सेवा दिँदै आएका सफल व्यवसायी पौडेल सामाजिक र खेलकुद क्षेत्रमा समेत सक्रिय छन् । युवा जोश र जाँगरले भरिपूर्ण पौडेल गफ भन्दा कर्ममा विश्वास राख्ने स्थापित परामर्शदाता व्यवसायी हुन् । उनको शैक्षिक संस्था सेन्ट्रल कलेजले नारायणगढको शहिदचोक प्रेसमार्गस्थित केन्द्रीय कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ । कलेजले जापान र कोरियामा पनि आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ भने देशका विभिन्न शहरहरुमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।

उनि इक्यानको पूर्व केन्द्रिय सदस्य समेत भएर काम गरिसकेका छन् । पौडेल यसपटक स्वतन्त्र रुपमा केन्द्रीय उपाध्यक्षको उम्मेदवार बन्न लागेका हुन् । उनि यसअघि केन्द्रीय सदस्यमा पनि अत्याधिक मतले विजयी भएका थिए । इक्यानमा मतदान मार्फत केन्द्रिय सदस्यमा निर्वाचित हुने चितवनबाट पहिलो र एकमात्र व्याक्ति हुन् पौडेल । इक्यानको सहयोगी तथा सल्लाहकारको रुपमा उनले अहिलेपनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । उनि विभागिय सदस्य हुँदै इक्यानको वोर्डमा प्रवेश गरेका थिए ।

शैक्षिक परामर्श व्यवसायीविच लोकप्रिय उनले यसपटक पनि आफ्नो जीत सुनिश्चित भएको बताए । उम्मेदवारी घोषणा गर्दै पौडेलले नेपालमा शैक्षिक वातावरण सुधारका लागि इक्यानले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले इक्यानको भूमिका अझै बलियो र सार्थक बनाउनका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको स्पष्ट पारे । उनले शैक्षिक परामर्श व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान र यो व्यवसायलाई मर्यादित बनाउनका लागि उम्मेदवारी दिएको बताए ।

उनले भने, “म साझा हितका लागि स्वतन्त्र उम्मेदवार बनेको हुँ, साथ र सहयोगका लागि देशभरका सम्पूर्ण व्यवसायीलाई अपिल गर्दछु ।” व्यवसायिक संस्थामा पार्टी, गुट उपगुट र समूहको प्रभाव हुनु हुँदैन भन्दै उनले यस्तो प्रवृत्तिको विरोध गर्दै आएको बताए । इक्यानमा अहिलेसम्म हुँदै आएको यस्तो प्रवृत्तीको ब्रेक यसपटकको अधिवेशन मार्फत हुने उनको भनाई छ । अहिलेसम्म काठमाडौ बाहिरका व्यवसायीलाई इक्यानमा खासै महत्व नदिएको भन्दै उनले मोफसलका व्यवसायीलाई स्थापित गराउनका लागि आफूले उम्मेदवारी दिएको बताए । उनले भने,“उच्च शिक्षा अध्ययनका लागि जापान पठाउने व्यवसायीलाई इक्यानमा वलियो उपस्थितिका लागि पनि आफ्नो उम्मेदवारी महत्वपूर्ण रहेको बताए । “देशभर जापानमा काम गर्ने शैक्षिक परामर्शदाता संस्थालाई काम सिकाउने, कलेज स्कूल युनिभर्सिटी चिनाउनुका साथै एजेन्सी दिलाएर उनिहरुलाई व्यवसायमा स्थापित गर्न मेरो भूमिका रहनेछ”, पौडेलले भनेका छन् ।

आफ्नो विजय पश्चात जापान लगायत सबै देशमा उच्च शिक्षाका लागि विद्यार्थी पठाउने शैक्षिक परामर्शदाता संस्थाहरुको एकरुपता ल्याउने उनको भनाई छ । शैक्षिक परामर्श व्यवसायिको हक हित र अधिकारीका लागि आफुले निरन्तर काम गर्ने पौडेलको प्रतिबद्धता छ ।

पौडेल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था, खेलकुद क्षेत्र र मिडियामा समेत आबद्ध छन् । उनले स्कूल कलेज लगायतका शैक्षिक क्षेत्रमा समेत विभिन्न तह र तप्कामा रहेर काम गरेका छन् । उनि अग्रेजी भाषा तथा आइएलटिएसका योग्य र अनुभबी प्रशिक्षकका रुपमा चिनिन्छन् । पौडेल कुनैपनि कन्सलटेन्सी चालाउन आवश्यक पर्ने काउन्सेलिङ (टिआइटिआइ) ट्रेनिङका प्रशिक्षक समेत रहेका छन् । विभिन्न देशको भिजिट गरेर अनुभव संगालेका उनले सबैलाई समन्वय गरेर काम गर्ने क्षमता राख्छन् । शिक्षा, खेलकुद, मनोरन्जन लगायतका सामाजिक गतिविधिमा महत्वपूर्ण योगदान दिएका पौडेलले जापान काम गर्ने परामर्शदाता संस्था र उपत्यका बाहिरका व्यवसायीहरुको उल्लेख्य भोट पाउने आकलन गरिएको छ ।

बुधबार, असार २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.