• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

नारायणी नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खनन गरेपछि रोक्न निर्देशन


नवलपरासी, जेठ २९

नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को गैँडाकोट नगरपालिकास्थित नारायणी नदीबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन भएको भेटिएपछि उत्खनन कार्य रोक्न निर्देशन दिइएको छ । जनगुनासो आएपछि जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मासहितको टोलीले उत्खनन भइरहेको स्थानको अनुगमनपछि उत्खनन रोक्न निर्देशन दिएको हो ।

पानीबाटै नदीजन्य पदार्थ उत्खनन गरेको, अनुमति लिएको बाहेक अन्य एक्साभेटर प्रयोग गरेर उत्खनन गरेको र अन्यव्यक्तिलाई समेत उत्खनन गर्न दिइएकाले तत्काल उत्खननमा रोक लगाइएको उहाँले बताउनुभयो । “हामीले चार दिन अघिदेखि अनुगमन गर्दैछौँ भनेर गैँडाकोट नगरपालिकालाई भनेका थियौँ” प्रमुख विश्वकर्माले भन्नुभयो, “हामीले बुझ्न खोजेको कुरा बुझ्न नपाएकाले फिल्डबाटै तत्काल नदीजन्य पदार्थको उत्खननमा रोकाएका छौँ ।”

“नदीजन्य पदार्थ उत्खननबारे हामी धेरै कुरामा स्पष्ट हुन सकेनौँ” उहाँले भन्नुभयो, “हामी स्पष्ट नभएसम्मका उत्खनन कार्य स्थगित गर्न लगाएको छु ।” नदीजन्य पदार्थ उत्खननको काम गतल तरिकाबाट भएको पाइए रोकेर कारबाही गर्ने तथा सहीरुपमा काम भएको पाइएमा कामलाई सहजीकरण गर्न आफू तयार रहेको प्रमुख विश्वकर्माले बताउनुभयो ।

“यसै हेरेर मात्रै भन्न सकिँदैन, गलत भएको भए कानुनी कारबाही हुन्छ” उहाँले भन्नुभयो, “नियमानुसार प्रक्रिया पु¥याएर नदीजन्य पदार्थ उत्खनन गरिएको भए पनि हामीले कामलाई प्रोत्साहन गर्नुपर्छ, काम चाँडै होस् भन्ने हामी पनि चाहान्छौँ ।” गैँडाकोट नगरपालिका–९ का वडाध्यक्ष धामनाथ सापकोटाले नारायणीबाट उत्खनन भएको नदीजन्य पदार्थ नारायणगढ बुटवल सडक विस्तारसँगै विभिन्न आयोजनामा प्रयोग भइरहेको बताउनुभयो ।

“नदीबाट झिकिएको पदार्थ नारायणगढ बुटवल सडक विस्तार, भरतपुरको छ लेन सडक विस्तार, नारायणी तटबन्ध आयोजना तथा व्यक्तिगतरुपमासमेत प्रयोग गर्ने गरी झिकिएको छ” उहाँले भन्नुभयो, “नगरपालिकाले आवश्यक राजस्व लिएर नदीजन्य पदार्थ बिक्री गर्दै आएको छ ।” नारायणी नदीको गैँडाकोटतर्फबाट निकालेर बिक्री गरिएको नदीजन्य पदार्थबाट उठेको आधा राजस्व भरतपुर महानगरपालिकालाई बुझाउने गरी काम भइरहेको पनि वडाध्यक्ष सापकोटाले बताउनुभयो ।

“नारायणी नदीको सानो भङ्गालोमा थुनेर बाटो नै निर्माण गरी नदीबाट ढुङ्गा, गिटी तथा बालुवा झिक्ने काम भएको थियो” नदीको भङ्गालो थुनिएको ठाउँ देखाउँदै स्थानीयवासी शम्भुप्रसाद सापकोटाले भन्नुभयो, “पहिले यहाँबाट बाटो बनाएर नदीजन्य पदार्थ झिकेर ढुवानी गरेका थिए, नदीमा बाढी आएपछि ह्युमपाइप बगाउँदा उनीहरु माथितर्फ सरेका हुन् ।” विभिन्न आयोजना र व्यक्तिको गरी सात वटाभन्दा बढी एक्साभेटरले नदीबाटै नदीजन्य पदार्थ उत्खनन गरिरहेका उहाँको भनाइ थियो ।

नदीको पानी भएको ठाउँलाई छोडेर बगरबाट मात्रै नदीजन्य पदार्थ झिक्नपाउने भए पनि नारायणी नदीमा भित्रबाटै भिकिएका छन् । दैनिक एक सय भन्दा बढी टिप्परले पानी चुहाउँदै नदीजनय पदार्थ बोकेर ओहोरदोहोर गर्दा गैँडाकोटको अधिकांश सडक भत्किएका स्थानीयवासी सापकोटाको भनाइ थियो ।
नारायणगढ बुटवल सडक विस्तारको काम गरिरहेको चाइना स्टेट इञ्जीनीयरिङ कर्पोरेसनले नदीजन्य पदार्थ निकाल्नका लागि प्रयोग गरेको चार वटा एक्साभेटरमध्ये तीनवटाले अनुमति नै नलिएको पाइएको जिल्ला समन्वय समितिका इञ्जीनीयर टङ्कप्रसाद भुसालले बताउनुभयो ।

सोमबार, जेठ २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.