• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

अन्तर विद्यालय फुटबल : पहिलो चरणको अन्तिम खेलमा ग्रीनल्याण्ड र कालिका विजयी


भरतपुर – हानामी अन्तर विद्यालय फुटबलमा ग्रीन ल्याण्ड पब्लिक स्कुल र कालिका स्कुल विजयी भएका छन् ।

भरतपुर १० स्थित गेस्ट हाउस चौरमा भएको आजको पहिलो खेलमा ग्रीन ल्याण्डले स्टेप बाई स्टेप इंग्लिस स्कुललाई १-० ले हरायो । ग्रीन ल्याण्डको जितमा प्रज्वल लम्सालले गोल गरे ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको २१ औं मिनेटमा ग्रीनल्याण्डले गोल गर्दै अग्रता लियो । ग्रीनल्याण्डका प्रज्वलले गोल गरे । बाँकी समयमा थप गोल हुन सकेन र ग्रीनल्याण्ड विजयी भयो । ग्रीनल्याण्डको जितमा निर्णायक गोल गरेका प्रज्वल म्यान अफ दि म्याच चुनिए ।

यस्तै आजको दोस्रो खेलमा कालिका स्कुल विजयी भयो । रोमाञ्चक खेलमा कालिकाले सृजना इंग्लिस स्कुललाई सडन डेथमा निराश बनायो । निर्धारित समयमा १-१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमामा पनि ५-५ को बराबरी भएपछि खेल खेलको निर्णय सडन डेथमा भयो । सडन डेथ पनि निकै रोमाञ्चक बनेको थियो । कालिकाका क्षितिज महतो म्यान अफ दि म्याच चुनिए ।

आजको खेलसँगै प्रतियोगिताको पहिलो चरण सकिएको छ । प्रतियोगितामा आइतबारदेखि दोस्रो चरणको खेलहरु सुरु हुनेछ । सोमबार पहिलो खेलमा दिउँसो ४ बजे मुनलाइट स्कुल वीरगन्ज र ब्राइट स्टार स्कुल भिड्नेछन् । ब्राइटस्टार नारायणी पब्लिकलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो भने मुनलाइटले बाई पाएको थियो ।

दोस्रो खेलमा अपरान्ह ५ बजे वाल्मीकी शिक्षा सदन र आदर्श पब्लिक स्कुल भिड्नेछन् । वाल्मीकी पोलार स्टारलाई तथा आदर्श पब्लिक उषा स्कुललाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

भरतपुर फुटबल क्लब र यात्रा ग्रुपको आयोजनामा जारी प्रतियोगिता असार २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले दश हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।

आइतबार, जेठ २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.