• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

गैँडाकोटमा नारायणी नदी उत्खनन् रोक्ने तयारी, नदी दोहनबारे जनगुनासो बढेपछि जिल्लाको अनुगमन टोली खटिँदै

गैडाकोट,जेठ २२-

नारायणी नदीको गैँडाकोट क्षेत्रमा नदीको मनपरी उत्खनन् भएको जनगुनासो आएपछि जिल्ला समन्वय समितिले उत्खनन्को अनुगमन गर्ने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीलाई फोन गरेर अनुगमन नभएसम्म तत्काललाई रोक्न निर्देशन दिएको समेत बताएका छन् । उनले भने,‘नदीमा भइरहेको उत्खनन् बारे गुनासो आइरहेको छ,भोली अनुगमनमा गएपछि थप जानकारी प्राप्त होला ।’

गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले उत्खनन्बारे गुनासो बढेपछि भोलिबाट रोक्ने तयारी गरिएको बताए । उनले भने,‘नारायणगढ बुटबल आयोजना र चितवनतर्फ नारायणी नदी तटबन्ध गर्नका लागि नदी जन्य पदार्थ उत्खनन् गरिएको हो । अनियमितता गरिएको छैन ।’

उनले आयोजनाका लागि १ लाख ६१ हजार घनमिटर र चितवनमा तटबन्धका लागि १५ हजार घनमिटर उत्खनन्को अनुमती भएको बताए । अधिकारीले नारायणी अनलाइनसंग कुरा गर्दै उत्खनन्बारे प्रमुख प्रशासकियलाई जानकारी भएको र आफूलाई त्यति धेरै ज्ञान नभएको समेत बताए । यसबारे बुझ्न खोज्दा प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम रिजालको मोबाइल अफ थियो ।

स्थानीयले मेयरको सेटिङमा मनपरी उत्खनन् भइरहेको गुनासो गरेका छन् । गैडाकोट नगरपालिका ९ का एक स्थानियले फिल्मी शैलीमा नदीजन्य पदार्थ उत्खनन् भइरहेको र सरोकारवाला निकायहरु मौन बसेको बताए । उनले भने,‘यहाँ सबैको मिलेमतो छ,न अनुगमन छ,न कारवाही नै छ ।’ नदी किनारमा उत्खनन्को लागि ट्रिपरको लस्कर लाग्दै आएको छ । निश्चित परिणामा उत्खनन्को अनुमति दिए पनि त्यसको सही ढंगबाट निगरानी र अनुगमन हुन नसक्दा मनपरी उत्खनन् गरिँदै आएको स्थानियको भनाई छ ।

नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी सुभास लामिछानेले नगरपालिकासँग भएको सम्झौता अनुसार काम नभएमा कारबाही गरिने बताए । उनले भने, ‘ राजस्व रसिद हेरेर समय समयमा अनुगमन हुन्छ । यो काम गर्ने अधिकार क्षेत्र गैँडाकोट नगरपालिका र जिल्ला समन्वयको हो ।’

गैँडाकोट नगरपालिकाका सूचना अधिकारी लिलाधर शर्माले पन्ध्रौ कार्यापालिकाको निर्णय अनुसार नदीजन्य पदार्थ उत्खनन्को काम भइरहेको बताए । उनले उत्खनन्का लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) भएको समेत बताए ।

मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.