गैँडाकोट । अत्याधिक गर्मी बढेपछि नवलपुरको गैँडाकोट नगरपालिकाले नगरका सबै विद्यालयहरुमा चारदिन विदा दिने निर्णय गरेको छ ।
यहि बैशाख २१ गते आइतबारदेखि बुधबारसम्मका लागि गर्मी विदा दिने निर्णय भएको हो ।
शैक्षिकसत्र २०८० को बर्षे विदाबाट कट्टा हुनेगरी आईतबारदेखि बुधबारसम्म ४ दिन गर्मी विदा दिन नगरपालिकाले अनुरोध गरेको छ ।नगरपालिकाले जारी गरेको सूचना