• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

जात व्यवस्था उन्मुलन मोर्चा नेपालको राष्ट्रिय भेला चितवनमा

जात व्यवस्था उन्मुलन मोर्चा नेपालको दोस्रो राष्ट्रिय भेला चितवनमा हुने भएको छ । यही जेष्ठ १० देखि १२ गतेसम्म सो भेला हुन गइरहेकोे मङ्गलवार भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालसँग आवद्ध संगठन जात व्यवस्था उन्मुलन मोर्चा, नेपालको दोस्रो अनि चितवनमा पहिलो राष्ट्रिय भेला हुन गइरहेकोे हो ।

केही वर्ष अगाडी रुकुम चौरजहारी सोतीकी सुस्मा मल्लसंग प्रेम गरेकै आधारमा जाजरकोटका नवराज वि।क। लगायत ६ जान युवाहरुको विभत्स हत्या गरि भेरी नदिमा फालिएको घटना घटेको थियो । सो नरसंहारलाइ यस सगंठनले विगत १ वर्षे देखि विद्रोह दिवस आन्दोलनकै रुपमा मनाउने निर्णय गरेको छ । सोही अवसर पारेर सङ्गठनले आफ्नो दोस्रो राष्ट्रिय भेला चितवनमा आयोजना गरेको हो । ३५ सय वर्ष देखि जरो गाडेको जात व्यवस्था , समाजलाइ विखण्डन गर्ने गरि भारतिय समाजमा निर्मित दक्षिण एसियाली समाजको क्रुर प्रणाली हो । सिङ्गै राजनीति, अर्थतन्त्र र संस्कृतिसहितको विशिष्ट रुपले हुर्काउँदै ल्याएको शोषणमूलक प्रणाली हो । जुन प्रणालीले गर्दा कयौं जन समुदायको जिवन प्रत्यक्ष रुपमा तहसनहस वनाउने प्रमुख भुमिका निर्वाह गरेको छ ।

दलित मुक्तिको गाँठो ‘ जात व्यवस्था ‘ भत्काउन सबैभन्दा पहिला सही विचारधारा छान्नु अनिवार्य छ । विचारधारालाई कार्यान्यवनमा लान नेतृत्व लिने सहास गर्नुपर्ने मोर्चाको संयोजक राजकुमार हिङ्माङले बताए। हिङ्माङले भने “विचारधारालाई कार्यान्यवनमा लान नेतृत्वले सहास गरे मात्रै हामीले चाहेको व्यवस्था आउँछ ।” चितवन जिल्लामा देशैभरबाट प्रतिनिधिहरू सहभागी गराउँदै दोस्रो ऐतिहासिक राष्ट्रिय भेला हुने भएकोले सहभागी हुन सबैलाई आह्वान गरिएको छ ।
जात व्यवस्था उन्मुलन मोर्चा,नेपालका केन्द्रिय सदस्य निर्जन विश्वकर्माले दिएको जानकारी अनुसार माघ २४ गते बसेको केन्द्रिय कमिटीको सातौ बैठकले चैत २६ २७ र २८ गते राष्ट्रिय भेला गर्ने गरेर निर्णय गरेको थियो । उक्त राष्ट्रिय भेलाको लागि प्रयाप्त तयारी नपुगेको कारणले जात व्यवस्था उन्मूलन मोर्चा नेपालले जात व्यवस्थाको बिद्रोह दिवसको अबसर राष्ट्रिय भेला गर्न लागेको हो ।

समाजमा अझै पनि जातकै कारण साना देखी ठुला तहमा पुगेका व्यक्ती, जनप्रतिनिधीले समेत विभिन्न समस्याहरु भोग्न परेको भन्दै उक्त सम्मेलन आयोजना गरिएको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सचिवालय सदस्य लक्षुराम विश्वकर्माले बताए ।

वि.सं २०७५ फागुन ११ मा काठमाडौमा जात व्यवस्था उन्मुलन मोर्चा नेपालको प्रथम राष्ट्रिय भेला आयोजना गरि सो सङ्गठनको स्थापना भएको हो । जेष्ठ १० देखि १२ गतेसम्म संगठन जात व्यवस्था उन्मुलन मोर्चा, नेपालको दोस्रो अनि चितवनमा पहिलो राष्ट्रिय भेला चितवनको भरतपुर १० , गेष्टहाउस चौरमा प्रारम्भ सत्र र क्यान्सर अस्पतालको सभा हलमा वन्द सत्र गरि भेला गरिने योजना गरिएको छ । भेलामा ७७ वटै जिल्लाबाट करिब ५ हजारको सभागिता रहने छ। त्यस्तै बन्द शत्रमा क्यान्सर गेटमा ४ सय जनाको सहभागीता रहने छ । क्याम्पचौरमा हुने प्रारम्भ सम्मेलनमा गेष्टहाउस चौरबाट जिल्ला प्रहरी कार्यालय हुँदै चौबिसकोठी हाकिमचोक र्याली गरिने छ ।

सम्मेलनमा ३५० प्रतिनिधिको सहभागीता रहने छ । जसमा नागरिक समाजका सन्जिव उप्रेती, जनवादी गायक जीवन शर्मा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महसचिव विश्वाभक्त दुलाल (आहुती) लगायतको सहभागिता रहने छ ।

  • जात व्यवस्था उन्मुलन मोर्चा नेपाल
  • राष्ट्रिय भेला चितवनमा
मङ्गलबार, जेठ ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.