• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

कर्णालीको मुगुमा पुग्यो सहयोग बोकेर मेची महाकाली बुहारी संयुक्त आवाज

मेचि महाकाली बुहारी संयुक्त आवाजले बिकट कर्णालीको मुगुमा सहयोग गरेको छ । संस्थाकी केन्द्रिय अध्यक्ष यामु शर्मा सुब्बाले ब्याक्तीगत खर्च गर्दै संस्थागत रूपमा देखिने गरि संस्थाको शाखा मुगु कार्यालय संगको सहकार्यमा जिल्लाका बिभिन्न स्थानमा शुक्रवार सहयोग गर्नुभएको हो । कर्णाली मुगु स्थित छाँयानाथ रारा नगरपालिकाको शालिमा गाँउमा अघिल्लो बर्षातमा पहिरो जादा विस्थापित बनेका ६८ घरलाई लत्ताकपडा बितरण गर्नुभएको छ ।

छाँयानाथ नगरपालिका वडा नं।११ कि वडा अध्यक्ष कुन्जुमा कुमाइले संस्थागत रूपमा वास्तविक बाढि पिडितलाई सहयोग गरेकोमा आभार जनाउदै सुगम क्षेत्रबाट बिकटमा रहेका समस्यामा समाधानको लागि मल्हम बनेर आउने संस्थाको टिमलाइ धन्यवाद दिनुभयो । उँहाले बडाले बिभिन्न क्षेत्र संग सहकार्य गरेर पिडितलाइ सहयोग गरिरहेको बताउनु भयो ।

साझ बिहान , खानाको अभाव र लगाउने लुगा संगै सुत्ने लत्ताकपडाको अभावमा गुज्रिएर त्रिपालमा बसिरहेका घरपरिवारमा खुसि ल्याउनका लागी सहयोग गरेको मेचीमहाकाली बुहारी संयुक्त आवाजकि केन्द्रिय अध्यक्ष यामु शर्मा सुब्बाले बताउनु भयो ।
यस्तै श्री नेपाल आधारभूत राष्ट्रिय बिद्यालयमा अध्ययनरत बिशेष क्षमता भएका १० जना बिद्यार्थीलाइ स्कूल ब्याग र खाजा र कापीकलम समेत वितरण गरिएको छ ।

कक्षा १ देखि ५ सम्म अध्ययन हुने सो बिद्यालयका १५ जना बिद्यार्थीलाइ शैक्षिक सामाग्रि खाजा र स्कूल ब्याग बितरण गरिएको संस्थाकि केन्द्रिय उपाध्यक्ष चन्द्रा काफ्लेले बताउनुभयो । उँहाले दुर्गम क्षेत्रमा रहेका नानीबाबुहरू स्कुले शिक्षाबाट बन्चित हुनुपरेको दयनिय अबस्थामा निशुल्क हुँदाहुदै पनि पारिवारिक समस्याका कारण बिद्यालय आउन नसकेकाहरूको हकमा बिद्यालयमा ल्याउने प्रेरणा स्वरूप सहयोग गरिएको बताउनुभयो ।

बिशेष क्षमता भएका बिद्यार्थी राखेर अध्ययन गराउने बिद्यालयलाइ सम्झेर सहयोग गर्नुभएको बताउदै बिद्यालयका प्रधान्याध्यापक दिलिप कुमार शाहीले धन्यवाद प्रकट गर्नुभयो । मेचीमहाकाली बुहारी संयुक्त आवाजले मुगु का बिभिन्न स्थानमा सहयोग गर्ने कार्यक्रम रहेको छ ।

शनिबार, बैशाख ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.