• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

भरतपुरमा दोश्रो विवाह प्रदर्शनी (वेडिङ एक्स्पो) –२०७९ हुने

चितवन : चितवनमा विवाह व्यवस्थापनमा हुने जटिलतालाई सहज बनाउने उद्देश्यले भरतपुरमा दोश्रो विवाह प्रदर्शनी–२०७९ (वेडिङ एक्स्पो) हुन भएको छ । विभिन्न सभासमारोहको उत्कृष्ट व्यवस्थापन दिदै आएको दाताज इभेन्ट्स दोस्रो संस्करणको विवाह प्रदर्शनी–२०७९ ‘वेडिङ एक्स्पो’ चैत २३ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने भएको हो ।

३ दिनसम्म चल्ने एक्स्पोमा विवाहसम्बन्धी सामग्रीका ३० वटा स्टल राखिने दाताज इभेन्ट्सका अध्यक्ष दाताराम घिमिरेले बताए । होटल सिराइचुलीमा दाताज इभेन्ट्सको आयोजनामा एक्स्पो सुरु हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो
। विवाहका लागि आवश्यक सौन्दर्य सामग्री, फोटो भिडियो, निमन्त्रणा कार्ड, सवारीसाधन, मिठाईका परिकार, पोसाकलगायत सामग्रीका स्टल राखिने उनले बताए । सन् १०१० देखि हरेक वर्ष फरक खालका कार्यक्रम आयोजना गर्दै आएको दाताज इभेन्ट्सले चितवनमै दोश्रो पटक अर्को नयाँ कार्यक्रमस्वरुप वेडिङ एक्स्पो आयोजना गरेको उनको स्पष्युक्ती थियो ।

‘नेपालमै फरक खालको यो कार्यक्रम विगतमा पनि सफल बन्यो’, उनले भने, ‘त्यसैले नयाँ स्वादका लागि पनि मानिसहरु एक्स्पो हेर्न आउँछन् ।’ निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्स्पो परिसरभित्र राखिएका स्टलसँगै तस्बिर खिच्नका लागि फूलमालाले सजाइएका विभिन्न खालका फ्रेमसमेत बनाइनेछ।

विवाहमा चाहिने फोटोग्राफी, भिडियोग्राफी, कपडा, हनिमुन प्याकेजलगायत सम्पूर्ण वस्तु तथा सेवा एक्स्पोमा उपलब्ध हुने उनले बताए । एक्स्पोको विभिन्न सेलिब्रेटीले अवलोकन गर्ने, म्युजिकल कन्सर्ट हुने, दुलही मेकअप प्रतिस्पर्धा, अवलोकनर्तालाई गिफ्टलगायत वस्तु तथा सेवाको बुकिङ गर्दा भारी छुट पाइने उनको भनाइ छ । यसअघि यसअघि २०७६ दाताज ईभेन्टले नारायणगढको नारायणी नदि किनारमा प्रथम विवाह प्रदर्शनी–२०७६ (वेडिङ एक्स्पो) सम्पन्न गरेको थियो ।

आइतबार, चैत १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.