• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

बीमा रकम हात पार्न श्रीमानकै हत्या

जनकपुरधाम, चैत १५-

सप्तरीमा एक महिलाले बीमा रकम हात पार्न श्रीमानकै हत्या गरेको रहस्य खुलेको छ । यो घटना कञ्चनरुप नगरपालिका– ३ दास टोलको हो ।

गत कात्तिक ६ मा ३७ वर्षीय शिवशंकर दास मृत फेला परेका थिए । सुरुमा करेन्ट लागेर उनको मृत्यु भएको भनिएको थियो । तर, पाँच महिना लगाएर प्रहरीले गरेको अनुसन्धानमा ऋण चुक्ता गर्न बीमाको रकम हात पार्न श्रीमती कौशिलादेवीले नै करेन्ट लगाएर श्रीमान शिवशंकरको हत्या गरेको खुलेको छ ।

हत्या आरोपमा प्रहरीले कौशिला, देउरानी हिरनदेवी र भाउजू नाता पर्ने शान्तिदेवीलाई पक्राउ गरेको छ । हत्यामा तीनै जना संलग्न रहेको र उनीहरुले नै करेन्ट लगाएर हत्या गरेको स्वीकारेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी दीपककुमार रायले जानकारी दिए ।

उनका अनुसार ऋण चुक्ता गर्न शिवशंकरको हत्या श्रीमती कौशिलाले देउरानी र भाउजू नाता पर्नेको योजनामा गरेको अनुसन्धानबाट खुलेको छ । कौशिलाले छोरीको विवाह गर्न र बीमा गराउन शान्तिसँग ऋण लिएकी थिइन् । तर, ऋण चुक्ता गर्न नसक्दा शान्तिले कौशिलालाई दिनरात तनाव दिँदै आएकी थिइन् ।

ऋण तिर्न नसक्ने अवस्था देखेर शान्तिले नै कौशिलालाई श्रीमानकै हत्या गर्न र त्यसपछि बीमाबाट आउने रकमले ऋण तिर्न सुझाएकी थिइन् । उनकै सुझावमा शान्ति सहमत भएको र श्रीमानको हत्या गर्ने योजना बुनेको प्रहरीले जनाएको छ । डीएसपी रायका अनुसार हत्या गर्ने योजनाबमोजिम शान्तिदेवीले कात्तिक ५ मा शिवशंकरलाई आफ्नै घरमा बोलाएर मदिरा खुवाएकी थिइन् । नशा चढेपछि शिवशंकरलाई उनले घर पठाइन् । घर गएर सुतेपछि श्रीमती कौशिलाले बायाँ हातमा करेन्ट लगाएर हत्या गरेको खुलेको छ ।

श्रीमानलाई करेन्ट लगाउँदा कौशिलालाई देउरानी हिरनदेवीले सहयोग गरेकी थिइन् । उनको मृत्युपछि कौशिलाले नै प्रहरीमा फोन गरेर करेन्ट लागेर मृत्यु भएको खबर गरेकी थिइन् ।हातमा तार बेरिएको अवस्थामा शिवशंकर मृत फेला परेपछि घटना शंकास्पद देखिएको प्रहरीको भनाइ छ । प्रहरीले अनुसन्धान गर्दा सत्य बाहिर आएको छ । घटनामा संलग्न तीनै जनामाथि थप अनुसन्धान तथा कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

बुधबार, चैत १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.