• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

चितवनमा मनाईयो १७ औँ राष्ट्रिय मह दिवस : उत्पादीत मह बिक्रि नहुँदा समस्या


चितवन –

चितवनमा १७ औँ राष्ट्रिय मह दिवस मनाईएको छ । सोमबार प्रधानमन्त्री कृषि आधुनिकरण परीयोजना कार्यन्व्यन ईकाइ चितवन, नेपाल मौरीपालन महासंघ चितवन, कृषि ज्ञान केन्द्र चितवन, र मौरीपालन विकास कार्यक्रम भण्डारा चितवनको आयोजनमा भरतपुरमा कार्यक्रमको आयोजना गरी मह दिवस मनाईएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले उत्पादन गरेको मह बजारमा खपत नहुँदा समस्या बढ्दै गएको र नेपालमा उत्पादीत महले बजार नपाउनु र बिदेशी महको आयात वढ्नुले कृषक मारमा परेका बताएका छन् । नेपालका हरेक कृषकको घरमा बिक्रि नभएर मह थन्किएर बसेको बताएका छन् ।

नेपालमा उत्पादीत महको लागत मूल्य बढि हुने र भारतबाट आयातीत महको मूल्य कम पर्ने भएकाले नेपालमा उत्पादीत महले बजार पाउन नसकेको हो । भारतबाट आयता हुने मह नेपाल आउँदा रु २११ देखि २३७ सम्ममा आउने गरेको भए पनि नेपालको उत्पादन लागत ४२५ पर्ने गरेको नेपाल मौरीपालक महासंघका पूर्ब अध्यक्ष शिब शर्मा पौडेलले जानकारी दिए ।जसका कारण गत वर्षको ५ सय मेट्रकटन मह कृषकहरुसंग र १ हजार मेट्रिकटन व्यवसायीहरुसंग स्टक रहेको उनको कार्यपत्रमा उल्लेख छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मौरीपालन बिकास कार्यक्रम भण्डाराका बरिष्ठ बालिबिकास अधिकृत गोविन्द पोख्रेलले नेपालमा अहिले पनि वर्षेनी १ हजार ५६६ मेट्रिकटन मह आयात हुने गरेको बताए । जस मध्ये १ हजार ५४६ मेटिटन भारतबाट आयात हुने गरेको उनले बताए ।नेपालमा वार्षिक ८ हजार मेट्रिकटन मह खपत हुने गरेको उनको कार्यपत्रमा उल्लेख छ ।

नेपालबाट बार्षिक ८ मेट्रिकटन मह अष्ट्रेलिया, अमेरीका, जापान, कतार लगाएतका देशमा निर्यात हुने गरेको छ ।मौरी पालन व्यवसायमा नीतिगा, प्राबिधिक, वजारीकरण लगाएतका समस्याहरु हुँदा नेपालको महले बजार पाउन नसकेको उनको भनाई छ । बिषदीको बढ्दो प्रयोग अहिलेको मौरीपालन गर्ने किसानका लागि समस्या देखिएको हो ।

कार्यपत्र प्रस्तुत गर्दै मौरी विज्ञ डा। शिब प्रसाद रिाजालले नेपालमा उत्पादीत महको बजार व्यवस्थापनका लागि सरकारका कुनै पनि निकायले ध्यान दिन नसक्दा मौरीपालन व्यवसाय धरासाही वन्ने खतरा बढेको बताए । मौरी लोप भएको ४ वर्षमा जिवको अस्तित्व समेत खतरा हुने भन्दै उनले मौरी र मौरीपालक किसानको समस्या समाधान गर्नेगरी काम गर्न जरुरी रहेको बताए । मौरीका कारण ८० प्रतिशत परागसेचन हुने भए पनि कृषकहरुले यस बिषयलाई बुझ्न नसकेको बताए । बिषादीको प्रयोगले अझै समस्या बल्झिेने गरेको उनको भनाई छ ।

सो अबसरमा मह र स्वास्थ्य सम्बन्धि कार्यपत्र प्रस्तुत गर्दै भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा। कल्याण सापकोटाले मह सेवन सबै प्रकारका रोगका लागि उपयुक्त रहेको बताए । घाउको उपचार देखि अन्य रोगको उपचारका लागि मह उत्तम भए पनि चिकित्सकको सल्लाहा अनुसार सेवन गर्नु पर्ने बताए ।बिरामीहरुले यसलाई नियमीत तर चिकित्सकको परामर्शमा लिनु पर्ने बताए ।।

 

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, खाध्य तथा गुण नियन्त्रण कार्यालयका घननाथ अधिकारी, नेपाल मौरीपालक महासंघका अध्यक्ष सुवासचन्द्र घिमिरे लगाएतले नेपालमा उत्पादीत महको गुणस्तर मापन गरी बजारको व्यवस्थापन गर्नु अहिलेको आबश्यकता रहेको बताए ।

 

मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.