• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

चितवनको एक स्कूलमा परीक्षाको बीचमै ‘बेबी सावर’, संलग्नलाई सोधियो स्पष्टिकरण

चितवन, चैत १२–

पूर्वी चितवनको खैरहनी माध्यमिक विद्यालयमा परीक्षाको बीचमै शिक्षिकाले ‘बेबी सावर’ गरेकी छन् । विद्यालयको प्राथमिक तहकी एक शिक्षिकाले दुई दिनअघि कार्यालयमै ‘बेबी सावर’को आयोजना गरेपछि विद्यालयले संलग्नहरुलाई स्पष्टिकरण सोधेको छ ।

बेबी सावर कार्यक्रमबारे पहिल्यै आफुलाई केहि जानकारी नभएको खैरहनी माविका प्रधानाध्यापक शम्भु शंकर बर्ताैलाले बताए । बेबी सावर गरेको कुरा थाहा पाएपछि संलग्नहरुलाई स्पष्टिकरण सोधेको उनले बताए ।

‘तीन वटा कोठामा भएको परीक्षाको उत्तरपुस्तिका उठेको थाहा पाएपछि मैले सोधेपछि दिउँसो १२ः५० बजेमात्रै कार्यक्रमको बारे थाहा पाएँ । बेबी सावर भनिएको थिएन, सानो कार्यक्रम मात्रै भनिएको थियो’, उनले भने, ‘पछि मैले त्यो कार्यक्रममा संलग्न भएका शिक्षिकाहरुलाई बोलाएँ । उहाँहरुले फेसबुक ग्रुपमा फोटो हालेपछि बल्ल मैले बेबी सावर भएको थाहा पाएँ ।’

त्यतिबेलै आफुले शिक्षकको आचारसंहिता बारे सचेत गराएको उनले बताए । भिडियो भाइरल भएपछि यस विषयमा खैरहनी नगर प्रमुखले प्रधानाध्यापकसँग स्पष्टिकरण लिएका थिए ।

‘एउटा साथी आमा बन्दै हुनुहुन्छ त्यो खुसीकै कुरा हो । शुभकामना दिन पाइन्छ । तर विद्यालयको पोसाक बाहिर गरिदिएको भए हुन्थ्यो’, उनी भन्छन्, ‘घटनाबाट म आफै दुखी छु ।’

विद्यालयमा अहिले दैनिक दुई चरणमा गरी आन्तरिक तर्फको परीक्षा चलिरहेको उनले बताए । बिहान साढे १० बजेदेखि साढे १२ बजेसम्म र दिउँसो १ बजेदेखि चार बजेसम्म परीक्षा हुँदै आएको उनले जानकारी दिए ।

परीक्षा बीचको ३० मिनेटको समयमा बेबी सावर भएको थाहा पाएको उनी बताउँछन् । आमा बन्न लागेकी शिक्षिकाले बिदा नमागेकाले त्यस विषयमा केहि निर्णय नभएको उनले बताए । बच्चा जन्मनुभन्दा अघि र पछिको समय गरी ९८ दिन सुत्केरी बिदा दिनुपर्ने व्यवस्था छ । ‘उहाँले बिदा माग्नुभएको छैन । बिदा नमाग्दासम्म त हामीलाई थाहा हुने कुरा भएन’, उनले भने ।

आइतबार, चैत १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.