४ दिन अगाडि सार्वजनिक गरिएको ” १५ हजार ” बोलको गितलाइ अहिले टिकटकमा लगभग ३० लाख भन्दा बढी दर्सकहरुले हेरेका छन । साथै फेसबुक र अन्य सोसल उतिकै चर्चामा आइरहेको छ।
धेरै दर्शकहरुको मन मुटुमा छोएको छ “१५ हजार ” बोलको गितले | विशेष गरि यो गितलाइ मेडिकल फिल्डका कर्मचारीलेहरुले अत्यन्तै रुचाएको बताउछन।
उनले बिगत ४ बर्स देखि यहि म्युजिक क्षेत्रमा लगातार संघर्ष गरिरहदा यो पटकको गितले उस्लाइ अलि प्रफुल्ल बनाएको बताउछन।
यश गितमा लय/शब्द र आवाज सन्तोष खत्रीको रहेको छ भने गितलाइ मिक्स मास्टरिङ बिनोद रसाइलीले गरेका छन ।
यस गितमा ब्याचलर / डिग्री पास / नर्सिङ जस्ता अध्ययन हुदा हुँदै पनि १५ हजार तलबमा काम गरेर बस्नुपरेको प्रसङ्ग बुझ्न सकिन्छ।
यसाअघि उनले घरको धुरीमा , जाउला भागी आटेर , दुइमुठी सास, परेली झिम्काउन , मुनामदन जस्तै ,जस्ता गितहरु सार्वजनिक गरिसकेका छन ।
पूरा गित हेर्न यहाँ क्लिक गर्नुहोस ।