गैँडाकोट
। नेपाल विद्युत्त प्राधिकरणको चरम लापरबाहीका कारण गैँडाकोटमा एक किसानले पालेका २ वटा बाख्रा मरेका छन् ।
गैँडाकोट नगरपालिका वडा नं. ९ हनुमान मन्दिर नजिकै चरनका लागि गएका बाख्रा सडकमा लत्रेको विजुलीको तारमा पर्दा करेन्ट लागेर मृत्यु भएकाे हाे ।
स्थानीय जलविर पुर्जाले दु:ख गरि पालेका आफ्ना बाख्रा विद्युत्त अफिसको लापहरबाहीका कारण करेन्ट लागेर मरेका बताए । करेन्ट लागेर मरेका जमुनापारि जातका दुईवटा बाख्राको बजारमुल्य करिव ६० हजार बराबर पर्छ ।
गैँडाकोटमा विद्युत्त कार्यालयको चरम लापरबाही : तारमा परेर किसानका बाख्रा मरे
गैँडाकोटमा विद्युत्त कार्यालयको चरम लापरबाही : तारमा परेर किसानका बाख्रा मरे
तपाईको प्रतिक्रिया



