प्रथम गण्डकी औद्योगिक व्यापार मेलाअन्तर्गत आज बुधबार चर्चित गायक राजु परियारको सांगीतिक प्रस्तुती रहने बताइएको छ । मेलाको सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक परियारसँगै पूर्णकला विसी र वसन्त लम्सालको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए । आजको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारसहित स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने लम्सालको भनाइ छ ।
गैडाकोटमा जारी महोत्सवमा आज राजु परियार र पूर्णकला विसी आउदै
गैडाकोटमा जारी महोत्सवमा आज राजु परियार र पूर्णकला विसी आउदै
तपाईको प्रतिक्रिया