• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ९. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

ज्ञानदर्शन बोर्डिङमा मनकामना अस्पतालले गर्यो १२० जनाको निशुल्क स्वास्थ्य परीक्षण

२१ फाल्गुन,चितवन
भरतपुर ११ स्थित ज्ञानदर्शन बोर्डिङमा निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । मनकामना अस्पतालको प्राविधिक सहयोगमा आईतबार विद्यालयमा आयोजित शिविरमा विद्यार्थीहरूको निशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । वरिष्ठ बालरोग तथा नवजात शिशु रोग विशषज्ञ चिकित्सक वि.आर. चौधरी लगायत अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको टोलीद्वारा गरिएको स्वास्थ्य परीक्षणले विद्यालयमा रहेका नर्सरी र केजीमा अध्ययनरत १२० जना विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका थिए।

निशुल्क स्वास्थ्य परीक्षणमा स- साना विद्यार्थीहरूको नाक,कान, घाँटी,पेट,आँखा,आदिको चेकजाँच गरिएको थियो। विद्यालयमा भएको शिविरले बालबालिकालाई लाभ हुनेमा आफू विश्वस्त रहेको तथा अभिभावकहरु बालबालिकाको स्वास्थ्यमा सचेत हुनुपर्ने प्राचार्य मनिष घिमिरेले बताउनुभयो। उहाँले बढ्दो व्यस्तताका कारण परिवारमा समय दिन नसकेकाले बालबालिकामा सानैबाट रोग लाग्ने गरेको बताउनुभयो।साथै प्राचार्य घिमिरेले अभिभावकले आफ्नो बालबालिकाको नियमित स्वास्थ्य परीक्षण गर्न समेत आग्रह गर्नुभयो।

आफ्नो विद्यालयमा शिविर आयोजना गरेकोमा अस्पताललाई धन्यवाद दिँदै घिमिरेले आगामी दिनहरूमा पनि शिविरलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। बिहान दश बजेबाट शुरुभएको शिविर दिउँसो तीन बजेसम्म चलेको थियो। बिद्यालयले शिविरमा सहभागी चिकित्सकको टोली संगै मनकामना अस्पतालका प्रशासकीय अधिकृत अरुण पौडेललाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेको थियो।मायाको चिनो ग्रहण गर्दै अस्पतालका प्रशासकीय अधिकृत पौडेलले शिविर सफल बनाउन भूमिका खेल्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो।स्वास्थ सेवा संगै सामाजिक उत्तरदायित्वमा अस्पताल कटिबद्ध रहेको पौडेलको भनाई छ।

आइतबार, फागुन २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना
हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो
चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

  • २.
    आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ७.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ८.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.