• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ७. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

नारायणी किनारमा फागुन १७ गते आरती स्थलको शिलान्यास : मेयर दाहाल


चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले नारायणी नदी किनारमा आरती स्थलको शिलान्यास हुन लागेको बताएकी छन् । माघ १२ गतेदेखि नारायणी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको सोमबार समापन समारोहमा बोल्दै मेयर दाहालले फागुन १७ गते आरती स्थलको शिलान्यास हुने जानकारी दिइन् ।

नारायणी किनारमा आरती स्थल निर्माण, गौ वनको व्यवस्थालगायतका माग राखि केहि समय अघि महायज्ञका संकल्पकर्ता प्रेमनिधी भारद्धाज अनसन पनि बसेका थिए । मागलाई स्थानीय र केन्द्रीय स्तरबाट पुरा गराउनका लागि पहल गर्ने मेयर दाहालको आश्वासनपछि भारद्धाजले अनसन तोडेका थिए ।

आफ्नो प्रतिबद्धता अनुसार करिब दुई करोड रुपैयाँको लागतमा आरती स्थल बनाउन लागिएको दाहालले बताइन् । ‘आरती स्थलको लागि ठाउँ र बजेटको सुनिश्चितता भएर ठेक्का आह्वान पनि भइसकेर बुधबार यहाँ शिलान्यास गर्ने काम हुँदै छ’, उनले भनिन्, ‘यहाँ सिढिँसहितको तटबन्धको पनि काम भइरहेको छ । तटबन्ध गर्दा आरती स्थल बनाउने ठाउँलाई छाडेर गरिन्छ ।’

आरती स्थलको मेयर दाहाल आफैले शिलान्यास गर्दै छिन् । नारायणी किनारलाई सि बिच मोडलमा विकास गर्न नारायणी नदी व्यवस्थापन आयोजनाले सिढिँसहितको तटबन्ध बनाउने काम गर्दै छ । धार्मिक स्थल देवघाटको विकासका लागि पनि महानगरले योजना बनाइरहेको दाहालले बताइन् ।

३३ दिनसम्म चलेको महायज्ञ सोमबार विधिपूर्वक सम्पन्न गरिएको छ । सामुहिक प्रयासबाट नै महायज्ञ सफल रुपमा सम्पन्न भएको महायज्ञका संयोजक र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष समेत रहेका भारद्धाजले बताए । आफुले राखेका माग अनुसार अब गौ वनको व्यवस्था गर्न उनले मेयर दाहाललाई आग्रह गरेका छन् ।

महायज्ञका प्रमुख संरक्षक एवम् हरिहर सन्यास आश्रमका पीठाधिस १००८ स्वामी ज्ञानानन्द सरस्वतीले नदी किनारमा विगतमा पुरा नगरी छाडिएको महायज्ञ अब पूर्ण भएको बताए । गायत्री मन्त्रद्धारा हवन भएको यज्ञ सफलतापूर्वक सम्पन्न भएको उनले खुसी व्यक्त गरे । उप्रान्त नारायणी नदीमा ढल नमिसाउन नगर प्रमुख दाहाल र आम नागरिकलाई उनले आग्रह गरे ।

वातावरण शुद्ध बनाउन र विश्व शान्तिका लागि हवनको महत्व रहेको धार्मिक अगुवाहरुको धारणा छ । महायज्ञको समापन समारोहमा चितवनका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्की, समाजसेवी उमाशंकर अग्रवाल, चैतन्य कृष्णजी, स्वामी डा विमलानन्द, ब्रम्हचारी सुभाव चैतन्य, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, पूर्व सांसद गिता वाग्ले लगायतको सहभागी रहेको थियो ।

३३ दिनसम्म चलेको महायज्ञ श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा भएको हो । महायज्ञमा फागुन १२ गते सवा करोड दीप प्रज्वलन समेत गरिएको थियो ।

सोमबार, फागुन १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.