• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ७. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

किरात याक्थुङ चुम्लुङको २४ औं राष्ट्रिय चुम्लुङ बैठक भरतपुरमा हुने


चितवन – आदिवासी लिम्वु याक्थुङ समुदायको प्रतिनिधिमूलक र साझा संस्था किरात याक्थुङ चुम्लुङको २४ औं राष्ट्रिय चुम्लुङ बैठक चितवनको भरतपुरमा हुने भएको छ । यही फागुन ७ र ८ गते दुई दिनसम्म हुने कार्यक्रममा विविध विषयमा छलफल हुने आज (शुक्रबार) भरतपुरमा पत्रकार सम्मलेन गरी जानकारी दिएको हो।

७ गते हुने उद्घाटनका दिन कार्यक्रम स्थलमा भेला भई लिम्बु याक्थुङ आदिवासीहरुको साँस्कृतिक झाँकी सहित बजार परिक्रमा गरी कार्यक्रम स्थलमै उद्घाटन गर्ने कार्यक्रम रहेको किरात याक्थुङ चुम्लुङ चितवनका अध्यक्ष जनक लिम्बुले जानकारी दिए ।

उद्घाटन कार्यक्रम पश्चात बन्दसत्र हुने उनको भनाई छ । लिम्बुवानका ९ जिल्ला, उपत्यकाका ३ र चितवन जिल्ला गरी १३ जिल्लाका प्रतिनिधी राष्ट्रिय चुम्लुङ बैठकमा सहभागी रहने किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापोले जानाकारी दिईन् ।

 

यसैगरी प्रदेश नं. १ को लिम्बुवान प्रदेश कार्य समिति र बागमती प्रदेशको नेवा–ताम्सालिङ प्रदेश कार्य समिति, ६ वटा विषयगत संगठनका प्रतिनिधिहरु, विदेश स्थित् चुम्लुङका प्रतिनिधिहरु, सम्बन्धन प्राप्त लिम्बुजन्य तथा थरगत संस्थाका प्रतिनिधिहरु गरी २२८ जना कार्यक्रममा सहभागी हुने उनको भनाई छ ।

यसैगरी थप व्यवस्थापक जिल्ला कार्य समिति र अन्य सहभागी समेत रहने छन् । राष्ट्रिय चुम्लुङ बैठकले सांगठानिक तथा प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन पारित गर्दै एक वर्षे नीति तथा कार्यक्रम तय गर्ने पत्रकार सम्मेलन मार्फत उनले जानाकारी दिईन्न् ।

यसैगरी मुकुमलुङ संरक्षण, प्रदेश न १ लाई “लिम्बुवान, किरात नामाङ्करणू, लिम्बु र याक्थुङ भाषामा शिक्षक दरबन्दी र प्रदेश नं १ मा लिम्बु भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यन्वयन, ऐतिहासिक स्थलहरुको संरक्षण, अमुर्त सांस्कृतिक सम्पदाको सूची निर्माण, समाधिस्थलहरुको संरक्षण लगायतका एजेण्डाहरुमा छलफल भई समसामयिक प्रस्ताव सहित पारित हुने जनाईको छ ।

किरात याक्थुङ चुम्लुङको स्थापना वि. स २०४६ साल भाद्र १७ गते भएको हो । यो आदिवासी लिम्वु याक्थुङ समाजको भाषिक, सामाजिक, सांस्कृतिक, शैक्षिक लगायतको क्षेत्रमा विगत लामो समयदेखि कार्यरत रहेको छ । यस संस्थाले लिम्वु र याक्थुङ आदिवासीहरु माथि भएको अन्याय एवम् सबैखालका विभेद र असमानताको अन्त्यको लागि निरन्तर संघर्ष गर्दै आइरहेको छ ।

२०७८ को जनगणना अनुसार नेपालमा ३ लाख ८६ हजार ३ सय लिम्बुहरु रहेका छन् । चितवनमा भने १ हजारको हारहारिमा लिम्बुहरु रहेको कार्यक्रममा जनाईएको थियो । त्यस्तै उक्त कार्यक्रम सबै जिल्लाका लिम्बुहरुलाई आवतजावत गर्न सहज होस् भन्ने उदेश्यले चितवनमा आयोजना गरिएकोचुम्लुङका महासचिव तुम्बापोले बताइन् ।

शनिबार, फागुन ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.