• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

लगातार दोस्रो पटक फ्रिडम फाइटरलाई चितवन भेटेरान कपको उपाधि

चितवन – स्वर्गीय दीलिप राणा स्मृति अन्तराष्ट्रिय आमन्त्रण चितवन भेटेरान कपको उपाधि फ्रिडम फाईटर ठमेलले जितेको छ ।

आज (बिहीबार) सम्पन्न फाइनलमा थापा गाउँ सुधार समितिलाई निराश बनाउदै ठमेलले लगातार दोस्रो पटक उलाधि उचालेको हो । गत तेस्रो संस्करण पनि ठमेलले उपाधि जितेको थियो ।

लगातार दोस्रो पटक च्याम्पियन बन्ने क्रममा ठमेलले फाइनलमा थापा गाउँलाई ४-१ ले पराजित गर्‍यो । ठमेललाई च्याम्पियन बनाउन कन्यसुब्बा गुरुङले दुई तथा विजय गुरुङ र नरकुमार राईले एक-एक गोल गरे ।

पहिलो हाफको चौथो मिनेटमा विजयले गोल गर्दै ठमेललाई सुरुवाती अग्रता दिलाएका थिए । ११ औं मिनेटमा सुनिल सुवेदीले थापा गाउँका लागि बराबरी गोल फर्काए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका नरकुमारले २६ औं मिनेटमा गोल गर्दै ठमेललाई अग्रता दिलाए ।

दोस्रो हाफमा ठमेलले थप दुई गोल गर्‍यो । दोस्रो हाफको नवौं मिनेटमा कन्यले गोल गर्दै ठमेलको अग्रता लम्बाए । १७ औं मिनेटमा कन्यले व्यक्तिगत दोस्रो गोल गरेपछि ठमेल ४-१ ले विजयी भयो । विजेता बनेको ठमेलले ट्रफीसहित एक लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित थापा गाउँले ७५ हजार ५०० रुपैयाँमा चित्त बुझाएको छ ।

ठमेलका नरकुमार म्यान अफ दि म्याच चुनिए । विधागत पुरस्कारमा पनि ठमेलकै वर्चश्व रह्यो । ठमेलका राजकुमार घिसिङ प्रतियोगिताभरको सर्वोकृष्ट खेलाडी भए । उनले ट्रफीसहित दश हजार रुपैयाँ प्राप्त गरे ।

ठमेलका मुकुन्द थापा उत्कृष्ट गोलकिपर, ठमेलकै भीम श्रेष्ठ उत्कृष्ट डिफेन्डर, सुरज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक, थापा गाउँका सुमन श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र प्रतियोगिताभर पाँच गोल गरेका थापा गाउँकै सुनिल सुवेदी सर्वाधिक गोलकर्ता बने । उनीहरुले जनही पाँच-पाँच हजार रुपैयाँ प्राप्त गरे ।

चितवन भेटेरान फुटबल क्लबको आयोजना र नारायणगढ लेडी जेसिजको सह-आयोजनामा भरतपुर १० स्थित गेष्ट हाउस चौरमा सम्पन्न प्रतियोगितामा नेपाल र भारतका गरी १६ टोली सहभागी थिए । स्वार्गीय राणा चितवनमा स्थानीय फुटबल खेलाडी थिए ।

बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.