• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन १६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

बहिष्कार गर्नेलाई चुनौती दिदै ज्योतिले लेखिन्ः ‘हिम्मत भए रोकेर देखाउनुस्,

काठमाडौं, माघ २३-

गायिका ज्योति मगर यतिबेला अर्घाखाँची महोत्सवलाई लिएर चर्चामा छिन् । उक्त जिल्लाका संगीतसम्बद्ध १० संघसंस्थाले मगर सहभागी हुने महोत्सवमा आफूहरुले भाग नलिने भन्दै बहिष्कारको घोषणा गरेपछि ज्योति आक्रोशित भएकी हुन् ।

आफूलाई बहिष्कार गर्ने ती संघसंस्थालाई आफू एक्लैले ‘बहिष्कार’ गर्ने भन्दै ज्योतिले हिम्मत भए रोकेर देखाउन चुनौती दिएकी छन् । फेसबुकमा स्टाटस लेख्दै उनले बहिष्कारको बाबजुद सोमबार अर्घाखाँची महोत्सवमा प्रस्तुति दिने समेत जनाएकी छन् ।

उनी लेख्छिन्, ‘हिम्मत छ भने मलाई रोकेर देखाउनुस् । म भोलि अर्घाखाँचीमा आफ्नो प्रस्तुति दिंदैछु । म ज्योति मगर र मेरो दायित्व दर्शक–श्रोताको मनोरञ्जनको साथै मजस्ता हजारौं युवतीहरु जो सामाजिक कुसंस्कारको सिकार भई आफ्नो इच्छा, आकांक्षा र अधिकारबाट वञ्चित छन् उनीहरुलाई मार्गदर्शन गर्नु पनि हो । म अहिले पूर्वको उर्लाबारीबाट प्राइभेट कारमा चढी करिब १५–१६ घण्टाको यात्रा तय गरी आउँदैछु अर्घाखाँचीमा । सक्छौ भनेर रोकेर देखाउनु । (हात्ती चल्यो बजार, कुकुर भुके हजार) ।’

बहिष्कार गर्नेलाई चुनौती दिदै ज्योतिले लेखिन्ः ‘हिम्मत भए रोकेर देखाउनुस्, भोलि प्रस्तुति दिन म अर्घाखाँची आउँदैछु’

सोमबार, माघ २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.