• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

डा.भोजराज अधिकारीद्धारा माडीमा शैक्षिक सामाग्री सहयोग

चितवन, माघ ११ ।

चितवनका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले शैक्षिक सामाग्री सहयोग गर्नु भएको छ । अर्जेनटिनाले विश्वकप फुटबल जितेको अवसरमा भरतपुर महानगरपालिका र माडी नगरपालिकाका विद्यालयलाई सहयोग गर्नुभएको हो । सो अवसरमा अधिकारीले आज (बुधवार) माडी नगरपालिका–४ स्थित खैरहनी माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गर्नु भएको हो ।

उहाँले विद्यालयका बालबालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सो विद्यालयमा २५ हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री सहयोग गर्नु भएको विद्यायालयका शिक्षक माधव बस्नेतले जानकारी दिनुभयो । आज माडीमा एक कार्यक्रमको आयोजना गरि डा.अधिकारीले विद्यायलय व्यवस्थापन समितिका अध्यक्ष सुवास कुमार तिवारी, विद्यालयका प्रधानाध्यापक कुलानन्द भुषाल लगायत विद्यालयका शिक्षक कर्मचारीलाई उक्त सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

डा अधिकारीले भरतपुर महानगरपालिकाका दुई र माडीका दुई वटा विद्यालयमा सहयोग गर्ने योजना रहेको बताउनुभएको छ । उहाँका अनुसार, माडीको हनुमानझुला र खैरहनी माध्यमिक विद्यालय विद्यालयमा वितरण गर्ने योजना अनुसार शैक्षिक सामाग्री वितरण गरिएको हो । भरतपुरका दुई वटा विद्यालय छनोटको चरणमा रहेको उहाँले बताउनुभयो । एक लाख रुपैयाँ बराबरको शैक्षिक सामाग्री चार वटा विद्यालयलाई वितरण गर्ने योजना भएको उहाँले बताउनुभयो ।

बुधबार, माघ ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.