• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

जुन÷जुलाई इन्टेकलाई लक्षित गर्दै ग्लोबल रिचको एजुकेशन सेमिनार

माघ ५,चितवन ।

भरतपुरमा ग्लोबल रिच शैक्षिक परामर्श संस्थाले एजुकेशन सेमिनार गर्ने भएको छ । यही माघ १५ गते भरतपुर गार्डेन रिसोर्ट भरतपुरमा सेमिनार हुन लागेको संस्थाले जानकारी दिएको हो। २०२३ जुन ÷ जुलाई इन्टेकलाई लक्षित गदै एजुकेशन सेमिनार गर्न लागिएको ग्लोबल रिच चितवन शाखाका प्रमुख सुरेश पौडेलले जानकारी दिए । पौडेलका अनुसार अष्ट्रेलिया पढ्न जान चाहने दश जोड दुई देखि पिएचडी सम्मका विद्यार्थीले सेमिनारमा सहभागी भएर परामर्श लिन सक्नेछन । सेमिनारमा अष्ट्रेलियाका १० वटा युनिभर्सिटी र पांँचवटा कलेजका प्रतिनिधिहरुले परामर्श दिनेछन ।

‘सिधै युनिभर्सिटीका अफिसरसंँग विद्यार्थी तथा अभिभावकले परामर्श लिन सक्नेछन जसले गर्दा विद्यार्थीले अष्ट्रेलियाको बारे थप बुझ्न र विश्वास पनि बढ्छ ।’ पौडेलले भने । सेमिनारमा युनिभर्सिटी तथा कलेजमा पढाई हुने संकाय तथा विषय, कामको प्रकृति , कानुन , त्यहांँको भाषा, संस्कृति लगायतका बारेमा विद्यार्थीलाई जानकारी गराईने उनले जानकारी दिए । निःशुल्क प्रवेश पास व्यवस्था गरिएको सेमिनारमा आईएलटिसमा ६ ल्याउने जुनसुकै संकायका विद्यार्थीहरुले परामर्श लिई अष्ट्रेलिया एप्लाई गर्न सक्नेछन । विद्यार्थीको क्षमता र प्राप्तांंकको आधारमा अष्ट्रेलियाका युनिभर्सिटी तथा कलेजमा २० देखि १०० प्रतिशत सम्म छात्रवृत्ति पाउन सक्नेछन । यो संस्थाले हरेक बर्ष एजुकेशन फेयर, सेमिनार गर्दै आएको छ । ग्लोबल रिचको नेपालमा मात्रै चितवन , पोखरा ,बुटवल, काठमाडौं गरी चार वटा शाखा सञ्चालित छन ।

बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३.

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.