• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ६. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ७. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ८. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

आमाको हातको बटुक र सेल नखाँदै पोखराको आकाशमा अस्ताइन सिर्जना हुङचुङ मगर

आइतबार पोखरामा भएको एति एयरलाइन्सको बिमान दुर्घटनामा परी ज्यान गुमाउनेमा रुपन्देहीको सैनामैना ५ सेरुवाकी सिर्जना हुङचुङ मगर पनि छिन। सिर्जना दुर्घटना ग्रस्त विमानको चालक दलका सदस्य (एयर होस्टेस) हुन।सिर्जनाले शनिबार घरमा आमाबुवा र दाइभाउजु संग फोनमा लामै कुराकानी गरेकी थिइन। सिर्जनाको घरमा माघे संक्रान्तिमा सधै बटुक र सेल पाक्थ्यो। आमाले पकाएको बटुक र सेल असाध्यै खान मन लागेको भन्दै यसपाली अलि धेरै पठाइदिन भनेकी थिइन। त्यसकै लागि भाउजु सरस्वतीलाइ उनले सोमबार काठमाडौं बोलाएकी थिइन। आइतबार पोखरा र भद्रपुरको फ्लाइट रहेको उनले शनिबारै जानकारी गराएकी थिइन।

आमा खिमिसराले पनि आइतबार बिहानैदेखि सिर्जनालाइ असाध्यै मन पर्ने बटुक र सेल पकाउदै थिइन। सिर्जना (सिर्जु)लाइ त्यही बटुक र सेल कोशेली पठाइदिने तयारी थियो। तर अचानक पोखरामा यतीको जहाज दुर्घटनाको हल्ला चल्यो। चालक दलका ४ सहित ७२ जनाको शव निकाल्ने क्रम जारी रहेको खबरहरु टिभिले पनि भन्न थालेपछि घरमा रुवाबास सुरु भयो।

आमा खिमिसरा अहिले पनि छोरी सम्झेर घरी घरी मुर्छित हुन्छीन। छोरी सम्झेर भक्कानिदै भन्छिन ‘भएकी एउटी छोरी, मलाइ कस्तो भाछ कसलाइ के थाहा ? आफै भिरबाट हाम फालेर मरु जस्तो भाछ’। ‘हे भगवान बरु म पनि उसै संग जान पाएको भए हुन्थ्यो’ आमा खिमिसराले बिलौना गरीन।

सिर्जना परिवारकी एक्ली छोरी हुन। उनका दुइ जना दाइ र एक भाइ छन। गएको अशोजमा उनी दसैं मनाउन घर आएकी थिइन। परिवारसंग न्यास्रो लागेको र आमाले पकाएको बटुक र सेलरोटी खान मन लागेको भन्दै उनले यसपाली भाउजुलाइ सोमबार काठमाडौ बोलाएकी थिइन। तर आइतबार पोखराको आकाशमा उनी सदाकालागि अस्ताइन।

सिर्जनाले २०७२ सालदेखि यती एयरलाइन्समा काम गर्न सुरु गरेकी हुन। मेहनती र लगनसील सिर्जना बढुवा भइ बोइङको परिचारिका बन्ने लिष्टमा छनौट भएको पनि परिवारले बताएको छ। २९ बर्षीय सिर्जनाले सैनामैनाकै सिद्धार्थ मेमोरियल बोर्डिङ स्कुलमा अध्ययन गरेकी हुन। पढाइमा अब्बल उनले बुटवलको सिसिटी कलेजबाट स्नातक पुरा गरेपछि एयर होस्टेसको तालिम लिएर २०७२ सालदेखि यती एयरमा काम सुरु गरेको उनका मामा एक बहादुरले बताए। source :nagarik

सोमबार, माघ ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ६.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.