चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले २४ बुँदे आदेश जारी गरेको छ ।
प्रशासनले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि मंगलबार २४ बुँदे आदेश जारी गरेको हो ।
जारी आदेश मंगलबार विहान ६ बजेदेखि नै लागू भएको सूचनामा उल्लेख छ।
यस्तो छ चितवन प्रशासनले जारी गरेको आदेश