• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख ०२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

श्रीमान विदेशमा दु ख गर्दै यता श्रीमती २ बर्षकि छोरी थुनेर फरार , आखिर कता गइन् त ?के हो वास्तविकता?

पर्बत : साच्ची महिलाहरुले आफ्नो ओहोदा विर्सिएकै हुन् त ? ३३ प्रतिशतको दुरुपयोग किन गरिरहेका छन् महिलाहरु ?आजको यो २१औं शताव्दीको यो समयमा इन्टरनेटले ठुलो सुविधा उपभोग गर्न पाइएको छ तर मानिसहरु त्यसको गलत प्रयोग गरेर घरवार नै तहसनहस वनाउन तिर लाग्दैछन् । वढि मात्रामा महिलाहरु यसको नराम्रो सिकार हुन पुगेका छन् । एउटा महिलाले गलत गर्यो भन्दैमा सवैलाइ गलत भन्न पनि मिल्दैन । तर एक जना गलत भए पछि पनि अर्को गलत नहोला भन्न पनि सकिदैन त्यसैल सचेत रहनु जरुरी छ । तर गल्ति एक जनाको मात्रै हुदैन महिला पुरुष दुवै दोषी हुन्छन् । कति वेला को? कस्तो? रुप लिन्छन् थाहा नै नहुने हुँदा सचेत रहन, चेतना जगाउन अनि खवरदारी गर्न जरुरी छ ।
हजुर आजको घटना विषय वस्तु पनि  गलत कदमलाइ खवरदारी गरौ , सचेत रहौं भन्ने उद्देश्यले वास्तविक घटनालाइ जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरेका छौं  ।

यसै सन्दर्भमा पर्बत जिल्ला कुश्मा नगरपालिका-२ खुर्कुट फलातेमा  घटेको एक घटनाले माथिका कुराहरू सोच्न वाध्य गराउँछ ।

आउनुस सन्दर्भतिर जाउ –
१९ बर्सिय सितल पुरी आफ्नी भर्खरकी २ वर्षिय छोरीलाइ कोठाभित्र थुनेर गत पुस ४ गते विहान ५ वजे देखि सम्पर्क विहिन भएकि छिन। गाउकै रवि परियार नाम गरेको एक विवाहित पुरुषसंग भागेको गाउलेहरु अनि सितलकी सासुको आशंङ्का रहेको छ । यता उता वुझ्दा आशङ्का नभएर केटासंगै गएको प्रष्ट भएको सितलकी सासुको ठोकुवा नै  छ ।
“धुमधामले विहे गरेर भित्र्याएको वुहारीलाइ छोरी सरह राखेको थिए” ,सासुले सुनाइन् । उनले छोरो घरआउन १ महिना मात्र बाँकी  हुँदा २ वर्षकी छोरीलाइ समेत छोडेर विचल्ली वनाएको  गुनासो पोखेकी छन् । सितल घरबाट जादा ‘ अब म गए,मलाइ न खोज्नु होला,मैले हजुरहरुको सम्पत्ति केहि पनि लेराएको छैन,अर्को जुनिमा भेटौला’ भनी लेखेको चिट्ठी भेटिएको सासुले हामीलाई वताएकी छन् ।

बाकी जानकारीका लागि स्विट नेपालमा प्रसारण भएको यो भिडियो हेर्नूहोला –

अव दोष यहाँ कसलाइ दिनु । वास्तविकता अझै प्रष्ट भ्रएको छैन ।एक तर्फी मात्र कुरा सुनियो। के यहि होला त वास्तविक कुरा?हामी यस विषयको वास्तविकतालाई विचार गरि  यहाँ सामु लिएर आउने प्रयास गर्नेछौँ  त्यतिन्जेलसम्म हामीसंग जोडिएर रहनु होला धन्यवाद ।

  • आमा
  • छोरी
  • थुनेर
  • फरार
  • विदेश
  • श्रीमान
आइतबार, माघ ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.