• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, चैत २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

‘गर्भपतन गराउँनै परे सुचिकृत स्वास्थ्य सस्था रोजाैं

चितवन । पछिल्लो समय असुरक्षित गर्भपन चुनौती बन्दै गएको पाइएको छ ।स्वास्थ्य लाइभ मिडियाले चितवनमा आयोजना गरेको एक कार्यक्रमा असुरक्षित गर्भपतन चुनौती बन्दै गएको बताइएको हो ।देशमा प्रति वर्ष करिब १ लाख महिलाले सुरक्षित रुपमा गर्भपतन गराउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ४३ प्रतिशत गर्भपतन सुरक्षित भएको छ भने, ५७ प्रतिशत गर्भपतन अझै असुरक्षित रुपमा भइरहेको छ ।

कार्यक्रममा सहभागी बाग्मती प्रदेश सरकार स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक महेश्वर श्रेष्ठले खुला नाका भएकाले भारतबाट गर्भपतन गराउने औषधि दार्ता नगरी ल्याउने र त्यसको गुणस्तर पनि नहुने बताए । नेपालमा गर्भपतन गराउने औषधि ६ वटाले मान्यता पाएका छन् ।

नेपालका औषधि निकै महंगा भएकाले भारतबाट लुकाएर नेपाल ल्याउने र दर्ता वाला औषधिको खोलमा हालेर सस्तोमा बिक्रि गर्ने गरेको श्रेष्ठले बताए । ‘हामीले निगरानी गर्न सकेनौं त्यो छुट्टै विषय हो श्रेष्ठले भने, अब जुन निकायले स्वीकृत दिएको छ उसलै यसको निगारनी गर्नुपर्छ ।’ श्रेष्ठ भन्छन् महिलाहरुले विभिन्न बाध्यताले गर्दा सुचिकृत स्वास्थय सस्थाभन्दा बाहिर गएर गर्भपतन सेवा लिइरहेका छन् । जटिल अवस्थामा असुरक्षित गर्भपतन गराउँदा कतिपयको बाटोमै मृत्यु भएको छ ।

श्रेष्ठका अनुसार आमाको मृत्यु हुने कारण मध्येको एउटा असुरक्षित गर्भपतन पनि हो । यसलाई सबै मिलेर कमगर्न सक्नुपर्छ ।बरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर सुनिलमणि पोख्रेलले असुरक्षित गर्भपतनका कारण अत्यधिक रक्तश्राव, उच्च रक्तचाप र सङ्क्रमणका कारण मातृ मृत्युदर बढेको बताए ।

उनले भने, “एक त मुलुकी ऐनले आफैँमा बाझिएको छ । अर्को कुरा सचेतना र परिवार नियोजनका साधन प्रयोगमा कमी र लापरवाही छ ।” समाजको डर, सामाजिक प्रतिष्ठा र जथाभाबी औषधिको प्रयोगले पनि असुरक्षित गर्भपतन बढेको उनको भना छ ।

डा पोखरेल भन्छन् पहिलो कुरा परिवार नियोजनको साधनको प्रयोग गर्नुपर्छ । गर्भपतन गर्नु राम्रो हैन तर, गर्नै परेको खण्डमा सबै भन्दा सुरक्षित स्थानमा गएर गराउनु पर्छ । सर्भिस दिने निकाय पनि इमान्दार हुन आवश्यक छ । गर्भपतन गराउँनै परेको अवस्थामा सम्बन्धीत स्वास्थ्य सस्था सुचिकृत भए नभएको र व्यक्तिको बारेमा पुर्ण जानकारी हुनुपर्छ । सुचिकृत स्वास्थ्य सस्था भन्दा बाहिर गएर गर्भपतन गराउँदा बिभिन्न संक्रमण हुने डर हुन्छ ।

मेरि स्टोप्स इन्टरनेशनलका उप निर्देशक अनिल यादवले कानुनी रुपमा गर्भपतनको सेवा लिन पाइन्छ भन्ने कुराको धेरैमा ज्ञान नभएको बताए । ‘धेरै मानिसहरुलाई कानुनी रुपमा गर्भपतन सेवा लिन पाइन्छ, सेवा लिए वापत दण्ड सजाय हुदैन भन्ने बारे ज्ञान छैन । उनि भन्छन् गर्भपतन गैरकानुनी हो, र यो सेवा लिएबापद दण्ड हुन्छ भन्ने आम महिलाको बुझाइ छ ।’

यादवका अनुसार नेपालको औषधि व्यवस्था विभागमा गर्भपतन गराउँन ६ वटा मात्रै औषधि दर्ता भएको छ । यादवले बताए अनुसार खुला सिमानाका कारणले गर्दा दर्ता बिनाका र कम गुणस्तर भएका औषधिहरु पनि बजारमा प्रसस्ती पाइन्छ । यस्ता औषधि दुई दर्जन बढी

बजारमा गर्भपतन गराउने औषधि दर्ता भएपनि त्यसको प्रयोग गर्ने बिधिबारे ज्ञान छैन । यसलाई सुरक्षित गर्न सकेको खण्डमा धेरैको ज्यान जोगाउन सकिने यादव बताउँछन् । उनी भन्छन् अहिले सम्म कुनै पनि व्यक्ति खुसी भएर गर्भपतन गराउन आएको पाएका छैनौं । मानिसहरु समस्या परेरै गर्भपतन गराउँन आएका हुन्छन् । दुख परेर आएका व्यक्तिहरुलाई सुरक्षित रुपमा गर्भपतन गराउँनु पर्छ ।

शनिबार, पुष ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.