• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

आँफै फिल्डमा उत्रिएका अलपत्र काम अघि बढाउदै सांसद जोशी

चितवन – चितवन २ (ख) का नव-निर्वाचित प्रदेश सांसद उत्तम जोशी अलपत्र परेका बिकास निर्माणको काम अघि बढाउन आँफै फिल्डमा उत्रिएका छन् ।

निर्वाचित भए लगत्तै काममा खटिएका जोशीले भरतपुर महानगर ५ नारायणपुरमा अलपत्र सडकको काम सुरु गराएका छन् । नारायणपुरचोकदेखि ओलीचोकसम्मको नौं सय मिटरको सडकको काम तत्काल अघि बढाउन उनले निर्देशन दिएलगत्तै निर्माण कम्पनीले काम सुरु गरेको छ ।

डेढ वर्षदेखि अलपत्र उक्त सडक निर्माणको ठेक्का कृपा कन्सट्रक्सनले पाएको छ । नौं सय मिटर लामो उक्त सडक ६ मिटर चौडा हुनेछ । सांसद जोशीले फिल्डमै उत्रिएर निर्देशन दिएपछि कृपा कन्सट्रक्सनका सञ्चालक कमल आचार्यले १५ दिनमा काम सक्ने बताएका छन् ।

यस्तै उनले भरतपुर ११ मुनालचोकदेखि ईन्द्रपुरी सिमाना, छ मुखेचोकदेखि चिजकुमार चोकसम्मको बाटोको काम पनि एक साता भित्र सुरु गर्न निर्देशन दिएका छन् । बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको बजेटमा निर्माण थालिएको उक्त सडकको ठेकदार कम्पनी अहिले सम्पर्कविहिन रहेको छ ।

जोशीले भरतपुर महानगरपालिकाका इन्जिनियर लक्ष्मीप्रसाद भण्डारीलाई एक साता भित्र काम अघि बढाउने गरी ठेकदार कम्पनीलाई झिकाउन निर्देशन दिएका छन् । ठेकेदार कम्पनीले काम अघि बढाउन आनाकानी गरे लाइसेन्स खारेजको प्रकृया अघि बढाउने जोशीको चेतावनी छ ।

यस्तै जोशीले भरतपुर ११ को जनोदय समन्वय टोलमा रहेको खाने पानीको समस्या तत्काल समाधान गर्न पनि निर्देशन दिएका छन् । करिब पाँच सय मिटर पाइप बिछ्याउने काम हुन नसक्दा केही घरमा खाने पानीको समस्या रहेको छ । एक साता भित्र यो समस्या पनि समाधान हुने जोशीले बताए ।

शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.