• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

किसान साकोसको ९ वटा सेवा केन्द्र एकाई नं. २ को साधारण सभा सम्पन्न

गैंडाकोट, १४ मंसिर ।

किसान बचत तथा ऋण सहकारी संस्था एकाई २ को २७ औं साधारणसभा सम्पन्न भएको छ । किसान साकोसको कावासोती, संवृद्धि डण्डा, कुनाको, पञ्चवटी, अरुणखोला, दुम्कीवास, भविष्यनिर्माण, पिठौली र विष्णुनगर सेवाकेन्द्र अन्तर्गत एकाई २ अन्तर्गतको साधारण सभा संस्थाका श्रद्धेय अध्यक्ष श्री श्रीहरि चालिसे ज्यूको सभाध्यक्षमा सम्पन्न भएको छ । यसै आर्थिक बर्षमा दिगंवत हुनुभएका संस्थाको सञ्चालक समितिका सचिव स्व. अनिल सापकोटा र प्रमुख कार्यकारी अधिकृत स्व. गणेश शर्मा पौडेल प्रति श्रद्धाञ्जली दिएर सुरू गरिएको २७ औं साधारण सभामा सहसचिव सरस्वती कँडेलले आर्थिक वर्ष २०७८/७९ को प्रगति प्रतिवेदन र आ.व. ०७९/८० को नीति तथा कार्यक्रमहरुको वारेमा सभामा जानकारी गराउनु भएको थियो ।

कावासोती, डण्डाको थारु राष्ट्रिय संग्राहलयमा बुधवार भएको साधारण सभामा संस्थाका सञ्चालक सदस्य राजेन्द्र गौतमले आ.ब. २०७८/७९ को आर्थिक प्रतिवेदन एवं २०७९/८० को प्रस्तावित लक्ष्य तथा बजेट सभा समक्ष प्रस्तुत गर्नुभएको थियो । सदस्य गौतमको प्रतिवेदनमा चालु आर्थिक वर्षको कुल सम्पती ३ अर्व ४४ करोड ७९ लाख ५६ हजार ८ सय ४९ रुपैयाँ रहेको व्यहोरा जानकारी गराउदै संस्थाले गत आर्थिक वर्षको सेयर पुंजी रू ३५ करोड १५ लाख ६६ हजार ८ सयलाई बढ़ाएर चालु आर्थिक बर्षमा ४४ करोड ८० लाख पु¥याउने लक्ष्य रहेको व्यहोरा र अन्य वित्तिय प्रतिवेदनका वारेमा जानकारी गराउनु भएको थियो ।

यसै गरि संस्थाका निर्वतमान अध्यक्ष एवं सञ्चालक सदस्य श्री गोपाल प्रसाद गौतमज्यूले बर्तमान संस्थागत अवस्था, संस्थामा रहेको तरलताको अवस्था मजवुत रहेको, संस्थाले सञ्चालनमा ल्याएको लघुवित्त कार्यक्रमको उद्देश्य र प्रतिफलका वारेमा जानकारी गराउनुका साथै निर्वाचन कार्यतालिका लगायत हाल देखिएको आर्थिक संकुचनका वारेमा प्रष्ट पार्नु भएको थियो । साधारण सभामा लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक चिन्तामणी कँडेलले प्रस्तुत गर्नुभएको थियोे ।

साधारण सभामा आफ्ना भनाईहरु राख्दै किसान साकोसका अध्यक्ष श्रीहरी चालिसेले किसानको शान एकिकृत सहकारी सेवाको अभियान भन्ने अभिप्रायका साथ स्थानिय स्तरमा रहेका २४ वटा सहकारी संस्थाहरुलाई एकिकरण गरि सहकारी अभियानलाई नै मार्गदर्शक रूपमा चिनाउन सफल किसान साकोसले ३ प्रदेशका ४ वटा जिल्लाहरुमा ८२ हजार सेयर सदस्यहरु मार्फत करिव ४ अर्व पूँजी परिचान गर्न सफल भएको बताउनु भयो र वर्तमान अवस्थाका वारेमा सभा समक्ष आफ्ना भनाई राख्नु भएको थियो ।

यसै विच संस्थाका ८ वटा सेवा केन्द्रका उत्कृष्ट कारोवार कर्ता, उत्कृष्ट बाल बचत कर्ता र उत्कृष्ट महिला समुहलाइ पुरस्कार वितरण तथा सम्मान गरीएको थियो । एकाइ नं २ को साधरण सभामा ८ वटा विविध प्रस्ताव उपर बृहत छलफल गरी उक्त प्रस्ताव सर्वसम्मत पारीत गर्दै, एकाइ नं. २ को माइन्यूट प्रमाणीतका लागी २० जना प्रतिनिधि र २४ गते सम्पन्न हुने माइन्यूट प्रमाणीत कार्यक्रममा १९ जना प्रतिनिधिको नामावली संकलन गर्दे कार्यक्रम सम्पन्न गरिएको थियो ।

किसान साकोसले एकाई ३ को मंसिर १७ गते वरचुली मा.वि.का. खेलमैदान, देवचुली–१७, फारम चोकमा साधारण सभा गर्ने जनाएको छ । संस्थाका ९ वटा संयोजकहरुको सहअध्यक्षतामा भएको साधारण सभाको अध्यक्ष श्रीहरी चालिसेको अध्यक्षतामा भएको थियो । २७ औं साधारण सभामा उपाध्यक्ष भोजराज पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संचालन सहसचिव सरस्वती कँडेलले गर्नुभएको थियो ।

  • ९ वटा सेवा केन्द्र
  • एकाई नं. २
  • किसान साकोस
  • साधारण सभा
बुधबार, मङि्सर १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.