• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

मानबता हरायको राजनिति ।


बिजय राज बिष्ट
भरतपुर ।

निर्वाचन सम्पन भयो म यक काङ्ग्रेस को कार्यक्रता त्यही माथी माओवादी को हिम्स्रक युद्द मा माओवादी बाट हत्या गरियको काङ्ग्रेस नेता स्ब भैरब राज बिष्ट को छोरा भयको नाताले काङ्ग्रेस को माया लाग्नु , काङ्ग्रेस सङठन बिग्रेकोमा चिन्ता लाग्नु स्बभाबिक नै थियो । हाल निर्बाचन हुँदा गठबन्धन भयो गठबन्धन को सङ भन्दा ती नै जत्था जो हिजो युद्द भन्दै हाम्रा अभिभाबक विशेष गरि काङ्ग्रेस का नेता कार्यक्रता खोजि खोजी काट्दै मार्दै हिड्थे ,।हिजो काङ्ग्रेस हुदा मारियका नेता कार्यक्रता उहाँ हरु आज काङ्ग्रेस का नेता ज्यु हरु ले भुल्दा दुख लाग्यो अनि सोचे स्ब कृष्ण प्रसाद भट्टराई ,स्ब गणेशमान सिंह हरु अट्न नसकेको काङ्ग्रेस मा म जस्ता केही काङ्ग्रेस अट्न नसक्नु अनौठो लागेन तर राजनीति कति घृणित भयछ भन्ने नजिक बाट जान्ने र बुझ्ने मौका मिल्यो । भाषण को क्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्तालाई हँसिया( हथौडा चुनाव चिन्ह बाट नतसर्न सुझाब दिनु भयको सुने अनि लज्जा लाग्यो । तपाईं केन्द्र मा बसेर राजनीति गर्नु भो माओवादी को हत्याहिंसा तपाईं र तपाईं को परिबार ले भोग्नु नै भयन अनि तपाईं तर्सिनु पर्ने कारण थियन ।गुट आसेपासे र नाताबाद बाट माथी उठ्न नसक्ने हजुर ले कहिलै हामी जस्तो पिडित परिबार को बारेमा न बोल्नु भो न न्याय को लागि पहल नै गर्नु भयो रु तपाईं का क्षणिक पद का लागि हामिले त्यत्रो जघन्य हत्याहिंसा सहन पर्ने भुलिदिन पर्ने हुन्छ र नेता ज्यु रु काङ्ग्रेस लोकतान्त्रिक दल नि भन्ने ,राजा , ले पन्चायत कालमा यति बर्ष जेल हाले भन्ने हाल सो बेला आफुले भोगेका ,पायका दुख कस्ट सब भाषण मा सुनाउने अनि माओवादी को जघन्य हत्याहिंसा अपराध चाहि बिर्सन पर्छ भनेर हुन्छ रु बिर्सन पर्ने भय पन्चायत कालमा जेल नेल बसेको तपाईं ले बिर्सिदिने ,केपि बलि ले संसद बिघटन गरेको बिर्सिदिय हुन्थेन नेता ज्यु रु

माओवादी सङ काङ्ग्रेस को झन्डा गास्दा ,उनी हरुको गाना गाउदा तपाईं हरुको ब्यक्तिगत स्बार्थ भन्दा अरु के के मिल्यो प्रस्ठ भन्न सक्नु हुन्छ त रुहँसिया(हथौडाको वरिपरि लोकतन्त्रको गोलो घेरा लागेको भन्ने नेता ज्यु के त्यो लोकतन्त्र तपाईं हरुको सत्ता प्राप्ती को लागि मात्र थियो त रु

ूशहीद संझेर एमाले ले राजाबादी लाई बोक्न छाड्नुपर्छ। भन्ने कृष्ण प्रसाद सिटौला के तपाईं हरु ले आफ्ना हजारौ आफ्ना निर्दोश कार्यक्रता को हत्या गर्ने माओवादी बोक्दा आफू कहिलै याद गर्नु भयो क्षणिक स्बार्थ को लागि अपराध को भारी बोक्दै छु भनेर रु १७ औं हजारको निहत्था नागरिक को हत्या , लाखौंको बिचल्ली , आफैले तोकेको टाउकाको मोल ।।। बिर्सदै कांग्रेस ले भने माओबादी लाई बोकी रहनु पर्छ।।रुआफ्ना नेता तथा कार्यक्रता लाई खेलौना सम्झिनु भो रु चोट अभिमान गाली र दण्ड काङ्ग्रेस मा आस्थाको कारण कार्यक्रता ले नै भोग्नु परेको दुख बिर्सनु पनि भयो । वामपंथी हरु स्वार्थ पूरा गर्न जे पनि गर्छन् भन्ने उदाहरण गएको स्थानीय निर्वाचन भएपछि प्रष्टै थियो आजको जनता कसैको दासत्व पक्कै मान्दैनन् घरमा आगो लगाएर गोठमा सुत्केरी स्याहार्ने स्थिती आयो । हजूर प्रजातन्त्रले दिएको मौलिक हक अधिकार स्वविवेकले प्रयोग गर्ने स्थिती हरायो बिगतमा पाएको अपमान गाली र धोका सबै भुले ।

काङ्ग्रेस भन्ने नि माओवादी हो ,माओवादी भन्ने नि काङ्ग्रेस हो भन्ने रामहरि खतिबडा को भाषण सुने ।नेपाली काङ्ग्रेस जिल्ला पाटी कार्यलय मा माओवादी बाट हत्या गरियको आफ्ना नेता तथा कार्यक्रता को तस्बिर मा हसिया हतौडा को झन्डा ले छोपेको पनि देखे ।
अनि काङ्ग्रेस हुनु हिनताबोध भयो । होला आज माओवादी बोकेर तपाईं हरु जित्नु होला तर बिपि को वाद ले जित्दैन ,बिपि को निस्ठा र आदर्श ले जित्दैन । के बिपि को वाद निस्ठा सब भाषण गर्न मात्र बनेको हो त रु

यदि तपाईं हरुको माओवादी सङ सबै नीति सिधान्त मिल्छ भने गठबन्धन को नाटक मन्चन गर्ने होइन पाटी एकता गर्ने हो । होइन भने गठबन्धन को नाममा थप पीडा दिने काम ले आम काङ्ग्रेस मात्र को कार्यक्रता को शिर झुकायकै छ । आफ्ना मारियका नेता कार्यक्रता लाई न्याय दिन नलागेर तिनै जत्था बोकेर उनैको गाना बजायर हिडेको देख्दा आम काङ्ग्रेस मात्र को कार्यक्रता हरु लज्जित छ्न ।
इतिहासलाई बिर्सने,लाञ्छित गर्ने, भत्काउने र विकृत बनाउनेहरूले इतिहास निर्माण गर्न सक्दैनन् क्ष् इतिहास सराप्नलाई होइन,सिक्नलाई हो क्ष्ब्यक्तिगत स्बार्थ को लागि आफ्नो चुनाब चिन्ह देखि पाटी को झन्डा बिपि को वाद नै लिलाम गर्ने ,बिपि को गाना होइन माओ को गाना गाउने , हसिया हतौडा मा मत दिन आनाकानी गर्न हुन्न भन्ने हसिया हतौडा मा मत दिन सिकायर कस्तो काङ्ग्रेस बनाउने हुन बुझ्न कठिन लाग्यो । के राजनीति सत्ता प्राप्ती को लागि मात्रै हो रु,माओवादी को जघन्य हत्याहिंसा बिर्सन सकिने घटना हो र रु तपाईं हरु जेल नेल बसेको अझ सम्म गाना गाउने माओवादी को जघन्य हत्याहिंसा चाहिँ बिर्सन पर्ने अनि उनै लाई मत दिन उर्दि गर्न लज्जास्पद भयन र रु

पाँच दलीय गठबन्धन देशको भविष्यका लागि बनेको हो । ‘यहाँ मुलुकको सुशासन कायम गर्ने अनुहार छ भनेको सुनियो तर मैले व्यवस्था बदलिए पनि अवस्था बदलिएको देखिन ।अब व्यवस्था बचाएर मुलुकलाई अगाडि बढाउने नेता को आबस्यकता हो ।तपाईं हरु सधै पदमा बसेर न पाटिको अबस्था बदलियो न देश को नै रु अबस्था त तपाईं का परिबार का आसेपासे र केही भजन मन्डली को भन्दा कसैको बदलियको पाईयन नेता ज्यु रु

काङ्ग्रेस सबै लाई जोड्न सक्नु पर्छ ।
तर
चोर लाई नजोडोस ,गुन्डा लाई नजोडोस ।
अपराधी लाई नजोडोस ।
जोड्नु छ त ।पिडित जनता लाई जोडोस ।
न्याय नपायका गङा माया जस्ता हजारौ आमा ,लाई जोडोस ।न्याय का भिख मागेका आम जनता लाई जोडोस ।अपांग ,दलित , जघन्य हत्याहिंसा पिडित जनका परिबार ,पिछडिएका बर्ग का जनता , सबै लाई जोडोस ।त्यस पछि काङ्ग्रेस लाई कुनै एकता भयनी खास फरक राख्दैन । किनकी लोकतान्त्रिक शक्ति यस्तो शक्ति हो जुन शक्ति कहिल्यै कमजोर हुदैन ।
विजय

विजय राज बिष्ट
यो शक्ति कमजोर हुनु राज्य कमजोर हुनु हो ।होला यसका नेता मा कमि कमजोरी छ नै ,नेता ज्यु सच्चिनु जरुरि छ ।नाताबाद र क्रुपाबाद बाट माथी उठ्नु जरुरी छ अनि मात्र कांग्रेस सबै लाई जोड्ने बन्न सक्छ ।
निर्बाचन त जित्नु होला त्यो आाफ्नो ठाउँमा तर जनमानसमा पार्टी प्रति को विस्वास फेरि जिताएर देखाउनुस अनि मात्र काङ्ग्रेस ले जितेको भन्न सकिन्छ ।

अब आउने निर्बाचन मा काङ्ग्रेस ले कसै को बैसाखि नटेकि जनता माझ जान सक्ने बनाउनु होला त्यसरि नै काम गर्नु होला ।
होइन भने बिचार नमिल्ने ,सङ सधै गठबन्धन गरेर जाने हो भने तपाईं हरु मोटाउने दल दुब्लाउने निस्चित छ आम कार्यक्रता को भावना नबुझी गरियको गठबन्धन टिकाउ हुदैन र यस्ले पाटी लाई हित गर्दैन । आफू कमजोर हुँदा मात्र लठ्ठी को साहरा लिने हो , दल लाई कमजोर बनायर बिना लठ्ठी हिड्न नसक्ने बनाउने प्रमुख दोशी तपाईं हरु नै होईन र रु

सबै भन्दा ठूलो धर्म मानब धर्म हो मानबता नै लिलाम गरेर तपाईं हरु ले गरेको राजनीति घृणित छ । तपाईं हरु लाल सलाम भन्न सक्दा आम कार्यक्रता लाल सलाम भन्न सक्दैनन किनकी उहाँ हरुको जय नेपाल मा लगानी छ रगत पसिना भिजेको छ । प्रचण्ड ले जय नेपाल भने भन्दैमा उन्ले गरेको जघन्य अपराध माफी मिल्ने हो त रु तपाईं हरु स्बार्थ को लागि जे भन्न नि ,जे गर्न नि तयार हुनुहुदो रहेछ भन्ने प्रमाणित भयन र रु हाल को निर्बाचन मा नागरिक लाई चासो देखियन उल्लास देखियन त्यो उल्लास नदेखिनु को कारक नै तपाईं हरु हो त्यो बुझ्न जरुरी छ । देश नियम ले चल्ने हो कानुन ले चल्ने हो शक्ति ले पद ले होइन त्यो बुझ्न जरुरी छ । पद र शक्ति सधै यकै ब्यक्ती को हातमा हुदैन त्यसैले पद र शक्ति लाई दुरुपयोग गर्ने काम नगरौ । आम कार्यक्रता को भावना माथी कुठाराघात गर्ने काम नगरौ ।
काङ्ग्रेस ले निर्बाचन मात्रै पनि हैन राजनिति जित्न पर्छ जनता को मन जित्न जरुरि छ ।
बिजय राज बिष्ट
भरतपुर ।

मङ्गलबार, मङि्सर ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

भर्खरै

  • १.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.