• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

एमाले र केपी ओलीको हाराहारीमा अर्को दल र नेता छैनन : एकनाथ ढकाल

३०, कार्तिक, चितवन

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले विकास र सम्वृद्धिका हिसावले एमाले र अध्यक्ष केपी शर्मा ओली जतिको नेतृत्व नेपालमा नभएको बताएका छन् । चितवनको भरतपुरमा आज आयोजना गरिएको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले संविधान निर्माण, त्यसको सफल कार्यान्वयन, विकास र सम्वृद्धिका योजना अगाडि सार्न एमाले सफल भएको बताए । अध्यक्ष ढकालले नेपालको सम्वृद्धिको यात्रालाई सार्थक बनाउन ब्यक्तिका हिसावले केपी ओली र संगठनका हिसावले एमालेबाट मात्रै सम्भव भएको दावी गरे । राष्ट्रियताका सवालमा केपी ओली जतिको अडान लिने नेता समाकालिन नेपालमा नभएको भन्दैं अध्यक्ष ढकालले एमाले देशको भरोसायुक्त पार्टी भएको बताए ।

ओली नेतृत्वको सरकारले पहिलो बर्ष संविधानको कार्यान्वयनका लागि कानुन निर्माण र विकासलाई सँगसँगै लगिरहेका बेला दोस्रो बर्ष कोरोना भाइरसको महामारी र पार्टी भित्रको अन्तद्धन्द्धले काम गर्न नदिए पनि त्यसका बावदुत ऐतिहासिक कामको थालनी गरेको बताए । विकासका ठूला आयोजनाको सुरुवात ओली सरकारकै पालामा भएको स्मरण गर्दै अध्यक्ष ढकालले भूकम्प पीडितहरुको आवास तथा ऐतिहासिक संरचनाको पुर्ननिर्माण जस्तो चुनौतीपूर्ण काम पनि ओली सरकारले गरेको बताए । जननिर्वाचित सरकारलाई अदालतको सेटिग गरेर अपदस्त गर्ने अलोकतान्त्रिक काम गरिएको भन्दैं परमादेशी सरकार बनेपछि देशको आर्थिक अवस्था चरम समस्याबाट गुज्रिन थालेको बताए ।

मंसिर ४ गतेको आम निर्वाचनमा पाँच दलीय अपवित्र गठवन्धन पराजित नभए देशको विकास र प्रगति रोकिने बताए । परिवार दलका अध्यक्ष ढकाललाई एमालेले सामानुपतिक सूचीमा राखेको छ । उनले परिवार दलको १ लाख ६५ हजार मत एमालेलाई जाने बताए ।

बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.