• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

धनुषामा बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला

रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ७. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ८. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • १०. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

चितवन क्षेत्र नं. ३ का स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलका यस्ता छन् प्रतिबद्धता

चितवन, कात्तिक २४–

चितवन क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यका लागि उमेदवारी दिएका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेल चुनावी प्रचारमा व्यस्त छन् । जनताका घरदैलोसम्म पुगेर आफ्ना एजेण्डा बताउन पौडेललाई हम्मे हम्मे छ । स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा भुईकटहर नामले चर्चा पाएका जगन्नाथ पौडेलले आसन्न प्रतिनिधि सभा निर्वाचनमा पनि चितवन क्षेत्र नं ३ बाट उम्मेद्वार बनेका छन् । उनले आफ्ना मतदाता सामु आफुले जिते पछि कस्ता काम गर्छु , अठोट के छ लगायतका बिषयबस्तु बुझाउन , मतदाता रिझाउनै पर्ने बाध्यता छ ।

पूर्व सांसद एवं बरिष्ठ अधिवक्ता रहेका जगन्नाथ पौडेलले आफ्नो निर्वाचन क्षेत्रमा स्थानिय सरकार संग सहकार्य गरि शिक्षालाई गुणस्तरीय बनाउने र स्वास्थ्य क्षेत्रमा भएको बिकृती,बिसंगतीको अन्त्य गरी भरपर्दो र सर्बसुलभ सेवा उपलब्ध गराउने बताएका छन् ।

राप्ती तथा नारायाणीबाट प्रभाबित क्षेत्रलाई सुरक्षित बनाउन तटबन्धनको बृहत कार्यक्रम सन्चालन गर्ने , ३ नंं. क्षेत्रको बिकासका साथै पर्यटन प्रबद्र्धन लागी फराकिला सडक अनि नदि तथा खोला क्षेत्रका आबश्यक स्थानमा पुलको निर्माण गर्ने , प्राबिधिकको परामर्शमा राष्ट्रिय निकुन्ज भित्रको आवागमनलाई सहज र सुरक्षित बनाउने, निकुन्ज भित्रको हाल कायम सडक छोटो हुने गरी निर्माण गर्न र बन्यजन्तुको आगवनबाट सर्बसाधरणको जीेउधनको सुरक्षा हुने गुरु योजना तयार गर्ने, २५ बर्ष अघि प्रस्ताबित काठमान्डौ ठोरी राजमार्गको अबधारणलाई कार्यन्वयन गर्ने र ठोरी नाकालाई नियमित गर्ने उनको प्रतिबद्धता रहेको छ ।

हरेक पटक साना देखी ठुँला दलका उम्मेद्वार तथा स्वतन्त्र उम्मेद्वारहरुको मुख्य एजेण्डा बन्ने तर समस्या समाधान नहुने सुकुम्बासी समस्या मानवीय समस्या भएको र यसलाई थप प्राथमिकतामा राखी समाधान गरिने र सकुम्बासी समस्या सदाका लागी अन्त्य गर्ने उनको योजना छ ।

बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ
बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण
धनुषामा बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला
रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

भर्खरै

  • १.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २.
    हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ३.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ४.
    बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ५.
    धनुषामा बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला

  • ६.
    रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

  • ७.
    फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

  • ८.
    पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.