• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

दिनेश कोइरालाको प्रथामिकतामा शिक्षा र स्वास्थ्य

आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा चितवन क्षेत्र नम्बर ३ का उम्मेद्बार दिनेश कोइरालाले शिक्षा र स्वास्थ्य आफ्नो प्रथामिकतामा रहेको बताएका छन्।

भरतपुर महानगरपालिका वडा नं. २५ अमृतचाेकमा आयोजित कोण सभालाइ सम्बोधन गर्दै नेता कोइरालाले शिक्षा र स्वास्थ्यमा राजनिती गर्न नदिने र निशुल्क स्वास्थ्य शिक्षा बनाउने बताए । आज स्वस्थ्य र शिक्षामा व्यापार भएको छ। तपाइँको मुख हेरेको मात्र ८००-१००० लिने गरेको छ मेडिकल माफियाको विग विगि छ हामी यसको अन्त्य गर्छौ। शिक्षाको नाममा र स्वस्थ्यको नाम मा लाखौ लुट्नेहरुलाई खबरदारी गर्छौ भन्दै उनले आफुले जिते शिक्षा र स्वास्थ्य निशुल्क गर्ने बताउनुभएको छ। ठुला- ठुला अस्पताल र बोर्डिङस्कुल खोलेर राजनिती गर्नेहरु स्वास्थ र शिक्षाको नाममा दिनहुँ लुट्नेहरु लोकतान्त्रको नाममा झुटा आश्वासन दिदै हिडेको भन्दै उहाँले हाेसियारी हुन आग्रह गर्नुभएको छ। रातारात कोरोना अस्पताल भनेर स्थापना गर्ने र चप्पल देखि चोरेर हिड्नेहरुलाई र शिक्षाको नाममा व्यापार गर्नेहरुलाई गठबन्धनले बोकेकोले आफुले स्वतन्त्र उम्मेद्बारी दिएको उनले बताए।

कोण सभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पार्टी अध्यक्ष राम प्रसाद न्यौपानेले प्रतिनिधि सभा सदस्य निर्वाचनका स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई जिताउने जिम्मा एमालेले लिएको बताउनु भएको छ।

दिनेश कोइराला नेपाली कांग्रेसको नेता भए पनि एमालेले जिताउन खोजेको जानकारी गराउँदै उनले कांग्रेसले पनि उनलाई नै सहयोग गर्नुपर्नेे बताए। “आफू इमान्दार कांग्रेस हो भने दिनेशलाई जिताउनुस“, न्यौपानेले भने। एमालेले विकास र समृद्धिको अठोट लिएको बताउँदै त्यो के.पी ओलीबाट मात्र सम्भव भएको उनले बताए ।

सभामा बोल्दै चितवन क्षेत्र नम्बर ३ ख बाट प्रदेश सभा सदस्यका उम्मेदवार सरस्वती विष्टले निकुञ्ज ऐन संसाेधन गर्दै पर्यटकिय रुपमा यस क्षेत्रलाई विकास गर्ने बताउनुभएको छ। माडी र पश्चिम चितवनको भुगाेल सगं आफू परिचित रहेकाे बताउदै निकुञ्ज ऐन संसाेधन गरे यस क्षेत्रलाई पर्यटकीय रुपमा स्थापना गर्न सकिने उनले बताए।

बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.