• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

जोशीको प्रतिवद्धता : डुबानको समस्या निराकरण, युवा स्वरोजगारलाई प्राथमिकता

चितवन 

चितवन निर्वाचन क्षेत्र नम्बर २ ९ख० का प्रदेश सभा सदस्य उम्मेदवार उत्तम जोशीले डुबानको समस्या निराकरण गर्ने प्रतिवद्धता जनाएका छन् ।

गठबन्धनका साझा उम्मेदवार जोशीले भरतपुर महानगरपालिका ११ सँगै प्रदेश २ ९ख० भित्रका वडाहरुमा रहेको डुबान समस्या निराकरण गर्न ड्रेनको व्यवस्था गर्ने बताएका हुन् । ुभरतपुरका बिभिन्न वडामा डुबानको समस्या छ । वर्षेनी जनताले समस्या झेल्नु परेको छ । यो समस्या समाधानका लागि ड्रेनको व्यवस्था गर्छु, उनले भने, ुम बोल्नका लागि मात्रै चुनावमा उठेको होइन । काम गर्नका लागि अघि बढ्दैछु ।ु

उनले युवा स्वरोजगार लक्षित कार्यक्रमहरु पनि आफ्नो प्राथमिकतामा रहने बताए । केरुङ्गा घोल, डबकहा घोल, पुङ्गीखोलालगायतलाई व्यवस्थित गर्ने आफ्नो योजना रहेको उनले सुनाए । धार्मिकस्थल तथा साँस्कृतिक क्षेत्रको संरक्षण र बिकासलाई पनि जोड दिने प्रतिवद्धता जनाए । निस्सा पाइसकेका भूमिहिन तथा अव्यवस्थित बसोबास गरेका समुदायलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने उनले बताए ।

वडा नम्बर ४ र अन्य वडामा रहेका खाने पानीको समस्या व्यवस्थित गरिने जोशीले बताए । विद्यालय तथा स्वास्थ्यसंस्थाको स्तरोन्नती, पुल कल्भर्ट तथा साघुँरो सडक विस्तार, कृषकलाई प्रोत्साहनमूलक कार्यक्रम, गणेशथानदेखि वडा नम्बर १२ सम्म रिङरोड, ठाउँ(ठाँउमा सार्वजनिक शौचालय, महिला हिंसा अन्त्य तथा सिपमूलक तालिम, बाल(बालिका, युवा र वृद्ध(वृद्धाका लागि पार्क, खेल मैदान र पुस्तकालय निर्माण, पिछडिएका वर्गको आर्थिक तथा सामाजिक उन्नतिका लागि पहल र फोहोर व्यवस्थापन पनि आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।

उनले भरतपुर विमानस्थलबाट स्थानीयलाई उत्पन्न समस्या समाधान, जलदेवी सामुदायीक वन, जखडीमाई, गणेशस्थान, राइनो ताललगायतको क्षेत्रलाई समेटी धार्मिक साँस्कृतिक पर्यटन क्षेत्रको रुपमा बिकास, आवश्यकता र सम्भाव्यता अध्ययन गरी भाटभटेनीदेखि हाकिमचोकसम्म र आँपटारीदेखि जिल्ला प्रशासन कार्यालयसम्म आकाशे पुल निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाए । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पताललाई थप सुधार र सुविधा सम्पन्न बनाउन पहल गर्ने उनको भनाइ छ ।

नीति नियमतर्फ संघ, प्रदेश र स्थानीय तहका बीचमा रहेका कानुनी अस्पष्टता र व्यवहारिक जटिलता निराकरण, दुरुपयोग भइरहेको सांसद बिकास कोष खारेज तथा राजनीतिक विशिष्ठताका नाममा हुने विशेषाधिकार अन्त्यका लागि पहल गर्ने उनको प्रतिवद्धता छ ।

शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.