• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

जनताको मन बुझेर मत मागौं  उमेश श्रेष्ठ

कात्तिक  चितवन
 तिहारको सकिएसंँगै चितवनका विभिन्न दल र स्वतन्त्र उम्मेद्वारले चुनावी अभियानलाई थप सक्रिय पार्दै लगेका छन । आःआफ्ना क्षेत्र, टोल ,गाउंँ र घरदैलो अभियानलाई उमेद्वारले तीब्रता दिएका छन । यसैक्रममा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार, नेता कार्यकर्ताले भेटघाट र घरदैलो अभियानमा व्यस्त छन । चुनावी अभियानलाई मर्यादित संयमित बनाउन वडा टोलमा विभिन्न भेला छलफल कार्यक्रमलाई पनि लोकतान्त्रिक गठबन्धनले  निरन्तरता दिंँदै आएको छ । आज क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर १० ले आयोजना गरेको प्रतिनिधि सभा एवम प्रदेश सभा निर्वाचन  केन्द्रित छलफल तथा विमर्श कार्यक्रममा उनीहरुले जनतालाई कांँग्रेसको बारेमा बुझाउन आग्रह गरे ।
सो अवसरमा बोल्दै प्रतिनिधि सभा क्षेत्र नम्बर २ का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वार उमेश श्रेष्ठले जनतालाई लोकतन्त्र, आर्थिक उदारीकरणका बारेमा बुझाउनु पर्ने बताए । देशलाई धनी बनाउन पूर्वाधारको खांँचो रहेको बताउंँदै उनले युवा र महिलालाई विकास र रोजगारीमा जोड्नु पर्ने बताए । देशको समृद्धि हासिल गर्न लोकतान्त्रिक वामगठबन्धनको जित आवश्यक रहेको भन्दै उनले वडा वडा टोल टोलमा युवाहरु परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । युवाहरु टोलटोलमा जानुस ‘घरघरमा जानुस कांँग्रेसको बारेमा बुझाउनुस्, उनले भने, ‘जनताको मन बुझेर  मत मागौं ।’ आफूले जितेमा जनताको चाहना र आवश्यकतालाई बुझेर सोही अनुसार काम गर्ने उनले बताए ।
चितवन क्षेत्र नम्बर २ खका उम्मेद्वार उत्तम जोशीले पार्टीले दिएको विश्वास आफूले टुट्न नदिने प्रतिबद्धता व्यक्त गरे । आफू यही वडा नम्बर १० बासिन्दा र यहांँका जनतानै अभिभावक रहेकोले एक अर्कामा बारेमा राम्रोसंँग बुझेको बताए । आफूले पार्टीको विभिन्न तह र तप्कामा सक्रिय रुपमा काम गरेको बताउंँदै जनताको जिवनस्तर परिवर्तन गर्न उम्मेद्वारी दिएको बताए । आन्दोलनका प्राप्त उपलब्धिलाई रक्षा गर्दै आगामी दिनमा युवालाई उत्पादनसंँग जोड्नु पर्ने उनको भनाई थियो । आफूले जितेको खण्डमा बाग्मती प्रदेश सभामा यहांँको जनताको आवाजको प्रतिनिधित्व गर्ने उनको  प्रतिबद्धता थियो ।
नेपाली कांँग्रेस चितवनका सभापति तथा पांँचदलीय निर्वाचन परिचालन समितिका संयोजक राजेश्वर खनालले संयमित भएर चुनावी अभियानलाई अघि बढाउन आग्रह गरे । सामाजिक सञ्जालमा कमेन्ट तथा विचार व्यक्त गर्दा सचेत रहनुपर्ने उनको भनाई थियो । उनले मतदातासंँग उम्मेद्वारले सरल, सभ्य व्यवहार गर्नुपर्नेमा उनले जोड दिए ।
सो क्रममा बोल्दै निवर्तमान कांँग्रेस सभापति जितनारायण श्रेष्ठले सबैजना एकत्रित भई चुनावी अभियानमा होमिन आग्रह गरे । पार्टीका अन्तरद्धन्द्ध , प्रतिस्पर्धालाई बिर्सेर लोकतान्त्रिक गठबन्धनलाई जिताउन चुनावी अभियानलाई घरघरमा लग्नुपर्नेमा उनले जोड दिए ।
महासमिति सदस्य प्रकाश अधिकारीले निर्वाचनमा अफवाह, तरंग,आरोप प्रत्यारोप फैलने भएकोले नेता कार्यकर्तालाई जनता समक्ष सकारात्मक कुरा बुझाउनु पर्ने बताए । पार्टीको निर्णय  र निर्देशन भन्दा बाहिर जाने छुट कसैलाई नभएको भन्दै अधिकारीले नीति र नियममा बांँधिएर मतदाता समक्ष जानुपर्नेमा उनले जोड दिए । कांँग्रेसको कांँधमा ठूलो जिम्मेवारी आएको भन्दै उनले केपी वलीको प्रवृत्तिलाई परास्त गर्न पनि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताए । सहभागी अन्य वक्ताहरुले नेता कार्यकर्ता भेटघाट , सभा सम्मेलन भन्दा पनि चुनावी अभियानका सबै संयन्त्रलाई परिचालित गरी जनताको घरदैलौमा जान सुझाव दिएका दिए ।

शनिबार, कार्तिक १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.