• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ७. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

बारमा युवतीको हंगामा : आफै कुटपिट गरी लुगा च्यातेर लगाइन् बलात्कारको आरोप, सीसीटिभीले खुलायो


काठमाडौं । भारतको राजधानी दिल्लीमा एक महिलाले क्लब र बारका बाउन्सरमाथि दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

बारमा प्रवेश गर्ने विषयमा विवाद हुँदा आफू र साथीहरूलाई बाउन्सरले धकेलेको दाबी महिलाले गरेकी थिइन् । बाउन्सरहरूले लुगा च्यातेर आफूमाथि दुर्व्यवहार गरेको उनको आरोप थियो । उनले आफूलाई बलात्कार प्रयास गरेको अभियोग समेत लगाएकी थिइन् ।

दिल्लीको दक्षिण एक्सटेन्सन भाग १ मा रहेको कोड नामको बारमा भएको यो घटनामा प्रहरीले एफआइआर दर्ता समेत गरेको थियो । तर, अहिले यो घटनासँग सम्बन्धित सीसीटीभी फुटेज सार्वजनिक भएको छ, जसमा ती महिलालाई हल्ला मच्चाइरहेको अवस्थामा देखिन्छ ।

उनी बाउन्सरहरूसँग रिसाउँछिन्, टेबल पनि फ्याँकेको भिडियो बाहिर आएको छ । उनको हिँडडुल गर्ने तरिकाले उनले मादक पदार्थ सेवन गरेको देखाउँछ ।

उक्त भिडियोबारे महिलाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् । प्रहरीका अनुसार १८ सेप्टेम्बरका दिन राति करिब २स्१४ बजे घटना भएको थियो, जब महिलाको फोन प्रहरीकहाँ आएको थियो ।

प्रहरी घटनास्थल पुग्दा महिलाको लुगा च्यातिएको थियो । महिलाले दुई बाउन्सर र बारका म्यानेजरले आफ्नो लुगा च्यातेको दाबी गरेकी थिइन् । ती महिलाले प्रहरीसँग आफूमाथि कुटपिट गरिएको र अनुचित ढंगले छोएको पनि भनेकी थिइन् ।

त्यसपछि महिलालाई उपचारका लागि एम्सको ट्रमा सेन्टरमा लगियो । प्रहरीले अहिले उक्त घटनाको अनुसन्धानका लागि सीसीटीभी क्यामेराको फुटेज जाँच गरिरहेको छ । साथै, हाल फरार रहेका बाउन्सरहरुको पनि खोजी हुँदैछ ।

प्रहरीका अनुसार यसअघि सन् २०१९ मा कोड बारमा निरीक्षणका लागि पुगेका अन्तस्शुल्क विभागका अधिकारीमाथि नराम्रो व्यवहार गरिएको थियो । बारका मालिक, उनका छोरा र कर्मचारीले कैयौँ घण्टासम्म अधिकारीहरुलाई बन्दी बनाएर राखेका थिए । त्यसपछि कुटपिट पनि गरियो । त्यस सम्बन्धमा सबै विरुद्ध मुद्दा दर्ता भएको थियो ।

दिल्लीको छेउमा रहेको गुरुग्राममा ७ र ८ अगस्टको मध्यरातमा कासा डान्जा क्लब बाहिर केही बाउन्सरहरूले केटीलाई कुटपिट गरेका थिए । युवतीका साथीहरूले विरोध गरेपछि बाउन्सरले सबैलाई सडकमा लगेर लाठीले कुटपिट गरेका हुन् ।

नोएडामा अस्पतालका बाउन्सरले युवकमाथि सरियाले आक्रमण गरेका थिए । सो घटनाको सीसीटीभी फुटेज बाहिर आयो । भिडियोमा एउटा कारको छेउमा दुई युवक रोकिएको देख्न सकिन्छ । एक युवक बाटोमा उभिएर फोनमा कुरा गर्न थाल्छन् । केही बेरपछि बाउन्सर हातमा सरिया लिएर आउँछन् र ढाडमा प्रहार गर्छन् ।

बुधबार, असोज १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.