• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

नेपाली सुनचाँदी व्यवसायी संघ चितवनले सात बुँदे माग सार्वजनिक

चितवन । चितवनका व्यवसायीले नेपाली सुनचाँदी व्यवसायी संघ चितवनले सात बुँदे माग सार्वजनिक गरेको छ ।
संघले आज (आइतबार) विज्ञप्ति जारी गर्दै सात बुँदे माग सार्वजनिक गरेको हो । संघका प्रवक्ता विकास बर्माद्धारा जारी विज्ञप्तिमा व्यवसाय मैत्री करोबार सञ्चालन ऐन लागु गर्न, एसोसिएट सदस्यता खारेज गर्न तथा कालोबजारी अन्त्य गर्न नेपाली सुनचाँदी व्यवसायी महासंघले खाका तयार गर्नुपर्ने संघको माग छ ।
प्रादेशिक संरचनाको आधारमा बागमती प्रदेशलाई छुट्टाईएको सुन चितवन जिल्लाले समेत पाउनुपर्ने, नेपालमा आयात भएका एवं पुराना गरगहना खरिद गर्दा वितरणको व्यवस्था गर्न राष्ट्रिय गोल्ड बैंकको स्थापना गर्नुपर्ने, महासंघको साधारण सभा तत्काल बोलाउनुपर्ने तथा हाल सुन वितरणका लागि नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागको सुन आयात तथा विक्री वितरण सम्बन्धी कार्यविधी २०६८ तत्काल खारेज गरी पान नम्बरको आधारमा सुन आयात तथा बिक्री वितरणको कार्यविधि निर्माण गर्न पनि विज्ञप्ति मार्फत माग गरिएको छ ।
संघले यी मागसहित सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघ, नेपाल हस्तकला महासंघ, नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्था विभागको ध्यानाकर्षण गराएको छ ।
संघले प्रतिदिन १० केजीको दरले सुन आईरहदा ६० प्रतिशत बढी केही सीमित आठ जिल्लालाई दिएर बाँकी ४० प्रतिशत अन्य ६९ जिल्लालाई वितरण गर्ने कस्तो न्याय भन्दै प्रश्न समेत गरेको छ । छाता संगठनहरुले आफ्नो परिवारको नाममा एसोसिएट संस्था खोलेर घुमाई फिराई आफ्नै पोल्टामा सुनको कोटा पार्ने गरेको संघको आरोप छ ।
संघका प्रवक्ता बर्माले बिभिन्न बाहानामा व्यवसायीले कालोबजारीको रुपमा अधिक मूल्य तिरेर सुन खरिद गर्न वाध्य हुनुपर्ने अवस्थाको अन्त्य नै अहिलेको एक मात्र विकल्प भएको बताए । छाता संगठनको अकर्मण्यता, अपार्दर्शी र असमान वितरण अन्त्यका लागि बिभिन्न संस्थाहरुले उठाएका मागमा संघले पनि ऐक्यवद्धता जनाएको उनको भनाइ थियो ।

आइतबार, असोज ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.