• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ७. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

भारतीय केराका कारण नवलपरासीका केरा किसान मर्कामा


नवलपरासी । भारतबाट आउने केराले नवलपरासीका केरा किसान मर्कामा परेका छन् । भारतबाट निर्वाध केरा आउन थालेपछि नेपाली किसानका केरा बिक्री हुन छाडेको र त्यसबाट नोक्सानी ब्यहोर्नुपर्ने अवस्था आएको किसानहरुले गुनासो गरेका हुन् ।

नवलपरासीमा वार्षिक १ अर्ब भन्दा बढीको केरा उत्पादन हुने गरेको छ । तर, भारतीय केराका कारण उत्पादन गरेको केरा बिक्री नहुँदा किसानहरु समस्यामा पर्दै आएका छन् । भारतीय केरा रोक्नका लागि स्थानीयदेखि केन्द्र सरकारसँग माग गर्दा समेत वास्ता नगरेको भन्दै किसानहरुले असोज २ गतेदेखि आन्दोलनको घोषणा गरेका छन् ।

नवलपरासी केरा उत्पादक संघले घोषणा गरेको कार्यक्रममा राजमार्ग अवरुद्धदेखि भारतीय केरा बोकेर आउने सवारी साधनलाई रोकेर केरा जफत गर्ने लगायतका रहेको नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बताउनुभयो । भारतीय केराको आयातलाई बन्द गर्नुपर्ने किसानहरुको प्रमुख माग छ । त्यस्तै भारतीय केराका कारण उत्पन्न समस्यालाई समाधान गर्न सरकारले केराको बजारिकरण गर्नुपर्ने पनि किसानको अर्को माग छ ।

भारतबाट निर्वाध आएका कारण केही दिनअघि ५० रुपैयाँ प्रति दर्जनमा बिक्री भइरहेको केरा अहिले मुश्किलले ३० देखि ४० रुपैयाँमा पनि बिक्री हुन छाडेको किसानहरुले बताएका छन् । नवलपरासीको प्रतापपुर, सुस्ता, सरावल र बिनयी त्रिवेणी गाउँपालिका केराको पकेट क्षेत्रको रुपमा रहेको छ ।

यस क्षेत्रका करिब १२ सय किसानले १८ सय बढी बिघामा व्यवसायिक केरा खेती गर्दै आएका छन् । चाडपर्व नजिकिएकाले अहिले केराको माग बजारमा बढे पनि भारतीय केराका कारण केरा खेतमै कुहिन थालेको किसानहरुले बताएका छन् । केरा नबिकेपछि अहिले किसानहरुले टेक्टरमा केरा लिएर बजार बजार डुल्ने गरेका छन् ।

नेपाली किसानले उत्पादन गरेको केरालाई मात्र बजारिकरण गर्न सके भारतबाट केरा आयात गर्न नपर्ने किसानहरुको भनाइ छ । त्यसकारण पनि सरकारले भारतीय केराको आयातलाई रोकेर नेपाली किसानको व्यवसायीक खेतीलाई प्रोत्साहन गर्नुपर्ने किसानको माग छ ।

केरा फलका लागि मात्र होइन यसको जरादेखि बोटसम्म पाइने सबै वस्तु उपयोगी छन् । त्यसैले केरा खेतीलाई प्रोत्साहन गर्दै आवश्यक पर्ने उद्योग सञ्चालनको वातावरण मिलाउन सरकारले कदम चाल्न आवश्यक देखिएको छ ।

आइतबार, असोज ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.