• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

बाउ छोरी मिलेर घर बनाउने कि देश , बाटो बनाउदैमा बिकास हुन्न (भिडियो सहित)


चितवन निर्वाचन क्षेत्र नं. ३ बाट चितवनका युवा व्यावसायी चन्द्र विलास अधिकारीले स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गर्दे अधिकारीले प्रतिनिधि सभा सदस्यमा आफ्नो उम्मेद्वारी रहने घोषणा गरे । चितवन क्षेत्र नं. ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे र एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेद्वारी घोषणा गरिसकेका छन् । सोही क्षेत्रबाट युवा व्यावसायी चन्द्रविलासले स्वतन्त्ररुपमा उम्मेद्वारी दिन लागेका हुन् । उनले ह्यासट्याग # म पनि आउँदै छु नारा बोकेर प्रचार अभियान संचालन गरेका छन् । पत्रकार सम्मेलनमा उनले मेरो उम्मेद्वारी किन ? भनेर १० बुँदे एजेण्डा प्रस्तुत गरेका छन् ।

नेतृत्व परिवर्तन (युवा नेतृत्व), पार्टीहरुको सिन्डिकेट हटाउन, सरकारी शैक्षिक क्षेत्रको शैक्षिक गुणस्तर वृद्धि गरी हरेक नागरिकको पहुँचमा निःशुल्क गुणस्तर शिक्षा पु¥याउन, सरकारी स्वास्थ्य केन्द्र तथा अस्पतालहरुको स्तरोन्नति गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न, गुणस्तरीय र दिगो विकास निर्माण गर्न, पार्टीका भातृ संगठनहरु विघटन गरी हरेक सरकारी तथा सामाजिक संघसंस्थाहरुबाट पार्टीगत गुटबन्दीको अन्त्य गर्न, दक्ष जनशक्ति उत्पादन गर्न, देशमा व्यापक रुपमा नीति नियममा सुधार गर्न, एक जिल्ला एक मेघा कृषि फार्म र कृषिमा आधुनिकिकरण गरी कृषि उत्पादन वृद्धि गर्न र हरेक सरकारी कार्यालयमा आर्थिक कारोबारको डिजिटलाइजेशन (Digitalization) गर्न आफ्नो उम्मेद्वारी रहेको भनि उनले दश बुँदा प्रस्तुत गरेका छन् ।

११ नम्बरमा डटडटडट गरेर खाली छाडेका छन् । आम जनताले चाहेका अन्य एजेण्डालाई आफ्नो एजेण्डा बनाउन आफूले चाहेको र त्यसका लागि सल्लाह सुझाव दिन उनले आग्रह गरेका छन् । त्यही सल्लाह सुझावलाई समेट्न ११ नम्बर पछिको बुँदा खाली राखिएको उनको भनाइ छ ।

चन्द्रविलासले देशको विकासका लागि व्यावसायिक अनुभव बटुलेका युवाहरु पनि राजनीतिमा आउनुपर्ने सोचेर उम्मेद्वारी दिन लागेको बताए । देशमा हाल शिक्षा र स्वास्थ्य क्षेत्रमा निकै नै सुधार चाहिएकाले त्यसका निम्ति आफ्नो उम्मेद्वारी रहने चन्द्रविलास बताउँछन् । लम्जुङ्ग दोर्दी गाउँपालिका वडा नम्वर १ सिरुवारीमा जन्मिएका अधिकारी हाल भरतपुरका बासिन्दा हुन् । उनले बालकुमारी कलेजबाट स्नातक अध्ययन गरेका छन् । चितवनमा विगत दश वर्षदेखि रेष्टुरेण्ट र शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको अधिकारी सफल युवा व्यावसायीका रुपमा परिचित छन् ।

बाउ छोरी मिलेर घर बनाउने कि देश , बाटो बनाउदैमा बिकास हुन्न , Chandra Bilash Adhikari

शनिबार, असोज ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.