• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

अष्ट्रेलिया आएका विद्यार्थी विमानस्थलबाटै फिर्ता, यसरी बनौँ सुरक्षित !

ब्रिजबेन। अष्ट्रेलियाको अध्यागमनले पाकिस्तानका २ जना बिद्यार्थीलाई सिड्नी अन्तराष्ट्रिय विमानस्थलबाटै फिर्ता गराएको घटनाले विद्यार्थी भिसाको कडाई सबैका लागि भएको खुलेको छ । नक्कली कागजात पेश गरेको भेटेपछि भिसा रद्द गरेर स्वेदश फिर्ता पठाइएको हो ।

बिद्यार्थी भिसामा आएका पाकिस्तानका २ जना विद्यार्थीहरुलाई अध्यागमनले शंका लागेर उनीहरुको प्रतिवेदनबारे सोधपुछ गरेको थियो । भिसाका लागि पेश गरेको आर्थिक प्रतिवेदनबारे प्रश्न गर्दा उनीहरुले सबै काम एजेन्टले गरिदिएको र आफूहरुलाई केही पनि थाहा नभएको जवाफ फर्काएका थिए । यो घटनाले बास्तबिक आर्थिक प्रतिवेदनसहित दक्ष विद्यार्थी मात्रै भित्र्याउने रणनीति सबै देशका लागि समान रुपमा लागू गरिने शंकेत देखिएको छ । यो घटनासँगै नेपालबाट भिसा लागेका र प्रक्रियामा रहेका विद्यार्थीहरु समेत सशंकित भएका छन् ।

नेपालबाट विद्यार्थी भिसामा अष्ट्रेलिया जान चाहानेहरु सबै एजेन्टको मात्र भर पर्न नहुने नेपाल शैक्षिक परामर्श संघ (क्यान) का अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिनुभयो । आर्थिक प्रतिवेदनसहित सोध्न सकिने सम्भावित सबै सबालमा जवाफ दिनसक्ने नभए नेपाली लगायतका जो कोही विद्यार्थी अध्यागमनको निगरानीमा पर्न सक्ने देखिएको छ । नेपाल ट्युबसँग कुरा गर्दै रजिस्ट्रेट माइग्रेसन एजेन्ट समेत रहनुभएका नोभा एजुकेशन ब्रिजबेनका अध्यक्ष नारायण कोइरालाले भाषा, शिक्षा र आर्थिक रुपमा सबल विद्यार्थी मात्रै ल्याउने उद्देश्य अनुसार फाइनान्सिएज कागजातको विश्वसनिय आधार जाँच गर्न खोजिएकाले नेपालबाट आउने विद्याथीहरुलाई आफ्नो डकुमेन्टहरु एजेन्टको सहयोगमा नभई सकभर आफैँले तयार गर्न सुझाब दिनुभएको छ ।

भिसाका लागि पेस गरिएका कागजातहरु सही भएमा अष्ट्रेलियाको भिसामा कुनै समस्या नहुने, विद्यार्थीहरु आत्तिन नपर्ने क्यानका अध्यक्ष पाण्डेले बताउनुभएको छ । अष्ट्रेलियाको हाई कमिसनले भिसा आवेदनमा कडाइ गरिरहेका बेला अध्यागमनले बिमास्थलबाटै भिसा रद्द गरेर फर्काएको यो नै पहिलो घटना हो ।

आइतबार, भदौ १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.