• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

अष्ट्रेलिया जाने नेपाली विद्यार्थीलाई समस्या छैन, तर एक सर्त छ


काठमाडौं । अध्ययन भिसामा गएर अन्य काम नगरी अध्ययनमै संलग्न भएमा उच्चशिक्षाका लागि अष्ट्रेलिया जाने नेपाली विद्यार्थीको भविष्य सार्थक हुने बताइएको छ । अष्ट्रेलिया सरकारले अध्ययन भिसामा आउने विदेशी विद्यार्थीलाई अन्य काममा संलग्न हुने सम्बन्धमा कडाइ गरेसँगै अब त्यहाँ पढ्न जाँदा भिसा नलाग्ने हो कि भन्ने चासो बढेका बेला विगत १५ वर्षदेखि शैक्षिक परामर्शका क्षेत्रमा आबद्ध ग्रेस इन्टरनेसनलले त्यस्तो चिन्ताजनक अवस्था नरहेको स्पष्ट गरेको छ । विदेशमा पढ्न जानेमध्ये नेपालीको पहिलो रोजाइ अष्ट्रेलिया हुँदै आएको छ । सो संस्थाका दक्षिण एसिया निर्देशक एन्ड्रियु पौडेलले वास्तविकरूपमा अध्ययन गर्न जाने विद्यार्थीका लागि तोकिएका कागज बुझाएमा भिसा पाउनमा कुनै समस्या नहुने बताउनुभयो । पौडेलले आज आयोजित पत्रकार भेटघाटमा वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई अष्ट्रेलिया सरकारले दिने १५० भन्दाबढी विभिन्न शीर्षकका छात्रावृत्तिको अवस्था र त्यहाँका २५ वटाभन्दा बढी विश्वविद्यालय तथा शैक्षिक संस्थाको भेला गराई ती संस्थासँग प्रत्यक्ष सम्पर्क र परामर्श गराउन यही २०७९ भदौ १९ गते काठमाडौँमा कार्यक्रम आयोजना हुने जानकारी दिनुभयो । ग्रेस इन्टरनेशनले हाल नेपालका नौ स्थान काठमाडौँको बानेश्वर र पुतलीसडक, काठमाडौँ बाहिर गण्डकी प्रदेशको पोखरा, प्रदेश नं १ को विराटनगर, दमक र बिर्तामोड, बागमती प्रदेशको हेटौँडा, चितवनको नारायणगढ र पर्सा र लुम्बिनी प्रदेशको बुटवलशाखामार्फत् सेवा दिँदै आएको छ । नेपालबाहिर भारत, पाकिस्तान, केन्या र अष्ट्रेलियाका सात वटा राज्यमा ग्रेस इन्टरनेसनलको शाखा सञ्चालनमा रहेको छ । शिक्षण संस्था र विद्यार्थीको सहजता र सम्पर्क विस्तारका लागि यसले समय समयमा शैक्षिक मेला र अन्य गतिविधि पनि गर्दै आएको छ । रासस

आइतबार, भदौ १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.